@anilchhetri99: कमेडी च्याम्पियनमा बझाङका सन्तोष जेठाराको दमदार प्रस्तुति! बझाङ जिल्ला, मष्टा गाउँपालिका–७ का सन्तोष जेठाराले आफ्नो हास्यकलामार्फत कमेडी च्याम्पियनको मञ्चमा छुट्टै पहिचान बनाउँदैछन्। उनको प्रस्तुति हेरेपछि ऋचा शर्माले रमाइलो गर्दै उनलाई “कमेडी च्याम्पियनको रविन्द्र ढाट” समेत भनेकी छन्। 😂 दुर्गम गाउँबाट ठूलो मञ्चसम्म पुगेर आफ्नो प्रतिभा देखाइरहेका सन्तोषको यो यात्रा धेरै युवाका लागि मेहनत र प्रतिभाले अवसर पाउन सक्छ भन्ने प्रेरणा बनेको छ। बझाङको नाम चम्काउँदै गरेका सन्तोष जेठारालाई तपाईंको कति माया र समर्थन छ? कमेडी च्याम्पियनमा सन्तोष जेठाराको दमदार प्रस्तुति! बझाङ जिल्ला, मष्टा गाउँपालिका–६ का सन्तोष जेठाराले आफ्नो हास्यकलामार्फत कमेडी च्याम्पियनको मञ्चमा छुट्टै पहिचान बनाउँदैछन्। उनको प्रस्तुति हेरेपछि ऋचा शर्माले रमाइलो गर्दै उनलाई “कमेडी च्याम्पियनको रविन्द्र ढाट” समेत भनेकी छन्। बझाङको नाम चम्काउँदै गरेका सन्तोष जेठारालाई तपाईंको कति माया र समर्थन छ? #santoshjethara #anilbohara #comedychampain @_Santosh_Jethara😎