@cpnuml01: तथ्य र तर्कसहित बहस गर्न नसक्नेहरू, सत्ता र शक्तिको दलाली गरेर जीवनको भिख माग्ने हरू, राज्य सत्ता समक्ष नागरिकको हैसियतले जनताले गरेका सवाल माथि असभ्य गालीगलौज, क्षुद्र टीका टिप्पणी र अश्लिल शब्द बाणको प्रयोग मार्फत सामाजिक सञ्जालका कमेन्ट बक्समा नाङ्गो नाच गर्नेहरू, सबै सत्ताको तलुवा चाटेर जीवनको कथित सार्थकताको सपना देख्ने निम्छरा मान्छेहरू मात्र हुन्। वीरहरू र साहसी योद्धाहरूले कहिले पनि सत्ता, शक्ति र पहुँचको नाङ्गो दलाली र चाकरी गर्दैनन। उनीहरूको जीवन सत्ताका काला कर्तुत, राज्य आतंक र सामाजिक फाँसीवादका नाङ्गा नाचहरू अनि राष्ट्रघात, जनघात र भ्रष्टाचारका निर्लज्ज परिदृश्य हरू माथि प्रश्न गर्छन्, सवाल तेर्स्याउँछन्, आलोचना विरोध र भण्डाफोर गर्ने कार्यको बीचबाट निरन्तर अगाडि बढिरहेको हुन्छ। हामीले आजसम्म गर्दै आएको कर्म पनि यही हो । इतिहासदेखि वर्तमानसम्म राष्ट्र र जनताको सर्वोपरि हितको निम्ति अपनाइएको यो बाटोबाट किमार्थ पछि हटिने छैन। साथै राज्य आतंकको विरुद्धमा अभिव्यक्त विचारमाथि मर्यादाहीन र आपत्तिजनक प्रतिक्रिया दिने र त्यसको स्क्रीन शट तानेर सत्ताबाट भत्ता बुझ्ने सबै डिजिटल आतंककारी हरूका निर्लज्ज प्यादा हरूको योजनाबद्ध रेकर्ड राखिनेछ। इतिहासको नियमित चक्र भित्र यस प्रकारका मान्छे हरू अवश्य दण्डित हुनेछन्। #खराने #RSP #fypシ
CPN-UML नेकपा एमाले
Region: NP
Monday 28 September 2026 02:30:26 GMT
Music
Download
Comments
khadkaraj :
एमाले नसकुन्जेलसम्म यो देश बन्दैन।
2026-09-28 07:01:45
37
सत्यको पक्षमा बोल्ने मान्छे :
सत्ता को लागि देश डडाए
2026-09-28 03:51:49
22
Tek Bahadur kumal :
जति भट्याए पनि अब जनताले पत्याउँदैन ,
2026-09-28 04:18:14
21
bhawani aryal :
yo sab amalele garda bhayako ho100%
2026-09-28 04:14:42
19
Ravi kaji khadka :
एमाले को कुरा कसले सुन्ने
2026-09-28 04:24:33
6
Bhakta Bahadur Budha :
२३ गते मान्छे मरेको किन कुरा नगरेको ?
2026-09-28 14:54:35
9
bholajha61 :
हो सहि भनु भयो।
2026-09-28 05:12:54
4
Ujwal Rajbnc :
जति बिरोध गरेपनी अब जनता पत्याउने छैनन् ।
2026-09-29 08:44:49
1
rajendar saud :
2026-09-29 10:41:18
0
Nagendra Rimal123 :
रबि लामिछानेपनि अपराधी हो
2026-09-28 06:21:33
6
@kamalabaralparajuli :
thik bhanu bhayo
2026-09-28 11:39:13
0
King_Nodizel :
2026-09-28 10:54:18
0
Khilmgr :
क्जै एमालेको कुरा सुनेर समय के बर्वाद गर्नु? एमाले के कोहो भन्ने बिगत ३५ बर्सदेखी नेपाली जनताहरुलाइ थाहाछ धरै रोटि सेक्नु पर्दैन।
2026-09-28 05:03:29
5
Nagendra Ojha :
जतिसुकै ढाटे पनि जतिसुकै झुक्याए पनि अब जनताले पत्याउँदैनन् आशा नगर्दा हुन्छ एमालेले जय बालेन
2026-10-01 15:14:00
1
Sth.pK kumar :
देश र देश को धर्म सस्कृति सम्पदा बिरुद्द्मा बोलिएका र लेखिएका भिडियो हरुमा हजारौ प्रतिकृया आउछन तर सत्य कुरा जस्तै देशको पक्षमा बोलिएका लेखिएका भिडियो हरुमा जनता लाइ खासै चासो छैन ।
2026-09-28 04:00:28
2
थापा मान :
सत्य एथार्थ तितो हुन्छ यो भनाइ बुझ्नु जरुरी छ नेपाली जनता ले 👍👍👍🙏🙏🙏🙏
2026-09-28 03:59:36
4
भागवत गीता अधिकारी :
जय बालेन👏
2026-09-28 03:41:06
1
सत्यको पक्षमा बोल्ने मान्छे :
जनता कुनै दिन पछुताउने छन्
2026-09-28 03:57:47
2
sita adhikari :
सत्य एथार्थ तितो हुन्छ यो भनाइ बुझ्नु जरुरी छ नेपाली जनता ले 👍👍👍🙏🙏🙏🙏
2026-10-02 08:48:20
0
छेपारो ❤️🩹 :
छेपारो is sad ❤️🩹❤️🩹.
2026-10-02 14:41:50
1
dipa :
taile ze vane pni hami ta ghanti nai ho
2026-10-03 05:13:47
0
Rupaojha :
yo sabai aemale kangres maobadi ko kam ho
2026-09-28 09:49:54
1
Krishna prasad regmi :
अब जनता जागी सको,,, जय घण्टी
2026-10-02 10:57:29
0
Its_Me_Suren 🎶🎵 :
2026-09-29 06:31:13
1
To see more videos from user @cpnuml01, please go to the Tikwm
homepage.