मायामा पागल भएको मान्छे हुँ म,
तिम्रै यादमा रातभरि रोएको मान्छे हुँ म। 💔
तिमीलाई पाउन नसके पनि माया कम भएन,❣️तिम्रो खुसीका लागि आफूलाई हराएको मान्छे हुँ म।
दुनियाँले पागल भन्छ, मलाई कुनै गुनासो छैन,
तिम्रो एक मुस्कानका लागि हजार चोट सहने मान्छे हुँ म। 🥺❤️
2026-09-28 05:11:56
2
Umesh Bajgain :
सफलतामा तालि बजाउने हजार भेटिन्छन्,
गार्हो पर्दा साथ दिने एकाध मात्र हुन्छन्।
पैसा भए सम्बन्धको सागर नै भेटिन्छ,
रित्तो हात हुँदा छायाँले पनि साथ छोड्छन्।💔😭
2026-09-29 19:09:05
0
Aynx Magar :
dai ko boli nai mitho k hai Maya xa dai lai pani. mero tarfa bata 🥰🥰🥰🥰