एमालेलाइ आउने चुनाबमा पत्तासफ गर्नुपर्छ् अराजक र गुन्डाहरुको पाटि हो
2026-09-28 07:16:44
512
Yogen Budha Magar :
कोच्दै छोड्दै नगर त पहिले बलियो कानुन निर्माण गर
2026-09-28 05:00:50
309
Davit karki :
99% न्यायाधीश लाई खोरमा हाल्ने कानुन आवश्यक छ।
2026-09-28 05:33:31
153
Kamala koirala :
jay sudan
2026-09-28 14:20:16
59
🥶 :
राजा फर्किन्छ तर एमाले फर्किन्न यो देशमा
मदन भण्डारी चिहानबाट उठेर आए पनि अब एमाले सत्तामा फर्किन सक्दैन।
2026-09-29 01:23:52
28
Shadow :
डिस्कोर्ड चलाउने पहिला त सुदन थिए अहिले को छ त उनको प्रतिनिधि ?
2026-09-28 05:39:57
20
abcd® :
फेरि समाए समाए जस्तो पनि गर्छ 😂
2026-09-28 06:03:15
25
Sushila Khanal :
अब यो एमाले भन्ने एक पाटी थियो भन्ने कथा होस्। नामोनिसान मेटियोस् भगवान्।
2026-09-29 04:00:29
21
Laxmi Chapagain290 :
पहिला कानुन बलियो बनाउन पर्छ
2026-09-28 16:25:30
12
Subas :
Jay balen sarkar
2026-09-28 14:51:51
15
chakraraj32 :
३०-३५ वर्षसम्म तेरो पार्टी र मेरो पार्टी भन्दै लडाई गरेर लुछाछुडी गरे देश बनाउँछौं भनेर र अहिले आएर यिनीहरु एकै ठाउँमा मिल्छन् भनेदेखि यो भन्दा ठूलो देशमा दुर्घटना कुनै पनि हुनै सक्दैन र यिनीहरुलाई कुनै हालतमा जनताले भोट दिनु हुँदैन।
2026-09-28 20:18:59
4
bishnubhattarai20435 :
एमालेलाइ आउने चुनाबमा पत्तासफ गर्नुपर्छ् अराजक र गुन्डाहरुको पाटि हो 99% न्यायाधीश लाई खोरमा हाल्ने कानुन आवश्यक छ।
2026-09-29 10:25:48
2
अमृत बुचा मगर 💉💊 :
सन्की शासककाे रमाइलो
2026-09-30 02:44:04
1
Silwal Chhetri :
Jay Sudan 🫡🇳🇵❤️
2026-09-28 05:03:41
6
Bikas Sapkota 👑 🇳🇵 :
मान्छे मार्ने, देश जलाउने कुराको छलफल गर्ने त्यो Discord अकाउन्टलाई अनुसन्धानको दायरामा ल्याइयोस् र ती सबै अपराधमा संलग्नलाई राजद्रोह मुद्दामा कारबाही गरियोस्।
2026-09-28 07:39:34
3
P A..Is Back Adhikari :
Jay nepal 😎😎😎
2026-09-28 17:55:02
1
MR Xettri 🫶 :
Jaya balen 🙏
2026-09-29 03:20:29
1
shovadobal :
Jaya Balen
2026-09-29 02:25:50
1
Jeevan Sarowar :
डिस्कोर्ड चलाउने पहिला त सुदन थिए अहिले को छ त उनको प्रतिनिधि ?
2026-09-28 07:15:59
5
sanu_shrestha56 :
jay.hos.balen
2026-09-28 06:07:11
4
अन्टी lover ❤️ 🫶🥀🥂 :
jay balen sarkar Nepal 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-09-28 18:15:53
1
𝚁𝚊𝚓𝚞 $❣️🌍👸 :
𝘫𝘢𝘺 𝘴𝘶𝘋𝘢𝘯 𝘫𝘢𝘺 𝘣𝘢𝘭𝘦𝘯 🇳🇵
𝘨𝘳𝘦𝘢𝘵 𝘏.𝘔 𝘗.𝘔🇳🇵❣️
2026-09-28 16:13:09
2
Ashok Khatri :
पहिले न्यायाधीश फेर्नु पर्यो ।
2026-09-28 17:03:30
1
chalise kedar prasad. :
कानुन बलियो बनाउ अनि सबै ठिक हुन्छ।
2026-09-29 01:03:27
2
Bijay Nk :
😂😂😂 South Indian Film Script be like,
2026-09-29 00:46:59
1
To see more videos from user @sidhakura_official, please go to the Tikwm
homepage.