🌺🌺🌺मुस्कान एउँटा सानो संन्सार हो
जहाँ हरेक हांसो ले गहिरो अर्थ बोकेको हुन्छ
जुन त्याे हजुर को हंसिलाे मुहारकाे साथमा नम्र स्वाभाब मिलनसार ब्याबहार फराकिलो साेचाई स्वच्छ भावनासङ्गै सालिन स्वाभाबले भरिपुर्ण भएको हजुर मा त्याे सुन्दर प्रस्तुति छ
जुन प्रस्तुति तथा अभिनय लाई अन्तर हिर्दय देखि नै उच्च सम्मान गर्दै🙏 आगमि दिनमा प्रस्तुति हुने सुन्दर कलाकाे अपेक्षा राख्दै शुभकामना छ हजुरलाई 🙏🌺🌺🌺🥰🥰