@ujwel.pokhrel: अान्दोलनकाे रापताप बाह्य शक्तिको दबाब र प्रभाव एवम् देशभित्रकाे उग्रवामपन्थी शक्तिहरूकाे उक्साहटमा राजसंस्थालाई पाखा लगाउने काम भयो । कमल थापा ।।
गणतन्त्र भारत ले गर्दा आएको हाे। सातबुदे सहमति भारतका भएको ले भन्न मिल्छ। यहीँ आधारमा गणतन्त्रको विदेशी काे भूमिका मा आएको देशद्राेह हाे भने त्रिभुवन पनि भारतमै शरण लिएर राजातन्त्र पुनःस्थापिित गरेको थियो। यश अर्थमा राजतन्त्र पनि देशद्राेह नै हाे। डबल स्ट्यान्डर्ड