@omgyawali: “डुल्दै हिँड्दा भारतमा” स्व. दाजु ध्रुब ज्ञवालीको सम्झनामा उहाँकै यो गीतलाई पुनः प्रस्तुत गरेको छु। मेरो संगीत यात्रामा दाजुको ठूलो योगदान छ। गीत गाउन, बाजा बजाउन र संगीतका धेरै कुरा सिक्ने अवसर मैले उहाँबाट नै पाएँ। उहाँ मेरो दाजु मात्र नभई संगीत सिक्ने क्रममा मेरो प्रेरणा र मार्गदर्शक पनि हुनुहुन्थ्यो। आज उहाँ हामीमाझ हुनुहुन्न, तर उहाँले सिकाउनुभएको संगीत, उहाँका सिर्जना र उहाँसँग जोडिएका सम्झनाहरू सधैं मेरो साथमा रहनेछन्। उहाँप्रति मेरो सधैं उच्च सम्मान र गहिरो माया रहनेछ।
कठै ४२ सालतिर काठमाण्डो हाम्रो कोठामा एउटा सानो पियानो बजाउदै यहि गित सुनाउनु हुन्थ्यो धुर्ब ज्ञवाली। हार्दीक श्रद्धासुमन स्रस्टा प्रती😭
2026-09-28 08:20:08
2
कल्पना अधिकारी देवकोटा🌹 :
अत्यान्त सार्दभिक मार्मिक रचना।🙏🌹
2026-09-29 04:13:59
1
dhurba 🥰 :
2046 ko samjhana aayo
2026-09-29 06:35:00
1
pabitra baniya :
aati marmik marmik song ♥️♥️♥️
2026-09-29 00:46:31
1
Amrita Chalaune :
आहा कति राम्रो गीत मनै छुने गरी🥰🥰🥰🥰🥰
2026-09-29 06:11:50
1
Matrika khatri :
कस्तो मिठो सुनियो यो हारमुनियमको आवाज।
2026-09-28 16:29:12
1
Gayatri Panta :
अत्यन्त सान्दर्भिक मार्मिक रचना मनै छुने शब्द हरू 🙏🌹
2026-09-29 06:56:48
1
Anil Pokhrel :
गितमा हृदय स्पर्सता र मार्मिकता छचल्किएकोछ।तर के गर्नु व्यथाका विरह सुनाएर राजनीतिक रोटि सेके नेता ले कला लाई सलाम छ नेतालाई मलाम...
2026-09-28 22:55:59
1
KK MaGaR :
अति मार्मिक नेपालीको कथा,व्यथा सँग समर्पित घतलाग्दो गीत🙏💖
2026-09-28 15:52:04
1
Lekha Bahadur Rana :
स्व ध्रुव ज्ञवालीजी सङ्गीत क्षेत्रमा सारै मिहिनेत गरेर लागि परेर अघि बढेको मान्छेहो जस्तो लाग्छ मलाई, स्वर पनि राम्रो, प्राय सबैजसो बाजाहरु बजाउन सक्ने क्षमता थियो उहामा एस्तो महान कलाकारको यो प्रख्यात गीत को हजुरले हार्मोनियमको साथमा गाएर स्मरण गराउनु भएकोमा हजुरलाई धन्यवाद छ! स्व ध्रुव प्रती भावपूर्ण श्रद्धासुमन!
2026-09-29 03:59:51
0
🌷🌷🌷🌷 :
उति बेला संगीत साधान यति धेरै नपाईने बेला पनि गरिब जनताको दु:खका दैनिकी बाध्यताका गाथाका गीत लेख्ने, संगीत भर्ने सबै महान आदरनिय जनताका कलाकारहरु सबैमा शिर झुकाई नमन 🙏🙏🙏 यो प्रस्तुतिका लागि पनि भयंकर सम्मान हजुर 🙏🙏🙏
2026-09-29 15:45:06
0
Shova Giri :
🙏🙏🙏🙏❤️maile sanoma sunyko geey
2026-09-29 16:35:25
0
@bhupendra_bpn :
धेरै पछी यो गीत सुन्न पाइयो
2026-09-29 16:16:58
0
K&K FAMILY :
Ma RR padne bela vateko dailai. Sarai kaljayi song 💗🥰
2026-09-29 08:06:56
1
pabitragyawali819 :
Aaha kati mitho sangit
2026-09-29 16:04:36
0
Basnet-karna :
स्रष्टा प्रति श्रदाशुमन
2026-09-29 16:01:25
0
To see more videos from user @omgyawali, please go to the Tikwm
homepage.