@manishkumarsunuwar0: पहिलो पटक Ai बाट गीत सम्म बनाउन सफल भय।असफल जिन्दगी मा भौतारी भौतरी थकित ज्यान कोठा मै बसेर एउटा गीत बनाइदिउन भन्ने लाग्यो अनि बनाय पनि। गीत त बनाए तर save गर्न फेरि पैशा लाग्ने रैछ screen record गरेर gallery मा राखे फेरि capcut को सहायता ले सबै यताउता मिलाएर सानो कोसेली हजुर हरु को निम्ति प्रस्तुत गरे। माया ममता like coment को भरपुर आश गर्छु। सबै लाई माया छ❤️ #पलापु #palapu #fyp #okhaldhunga_muser @सुमन घिमिरे