@pokchi202: कस्तो शब्द चयन गरिस??जति सुन्यो उत्ति मुटु दुख्ने😓🤦

गरिब बाजे
गरिब बाजे
Open In TikTok:
Region: MY
Monday 28 September 2026 06:39:18 GMT
69984
4704
269
284

Music

Download

Comments

mathura.adhikari63
Mathura Adhikari :
kamaroo vaney ko k ho bujaunu parxa nepali janta laie
2026-09-29 01:00:39
0
bishnuale829
Bishnu ale :
No harke no mato 🙏
2026-09-28 18:49:50
59
ghani.sara.saru1969
GHANI SARA SARU :
Right Jay matho 🥰🥰🥰
2026-09-29 05:40:01
0
resamrana7
Resam Rana :
😭😭अती मन दुख्छ यो बचन सुन्दा हर्के को हर्कत थुक्क पागल मुर्दार
2026-09-28 11:52:00
85
sewanirmansallenirmansew
Life is heaven! :
जय श्रम सस्कृति पार्टी जय हर्क बाद
2026-09-29 01:12:09
8
kalarai484
नाना ठुलि :
😭😭😭गाह्रो छ नेपाल लाई बिदेशमा बेचिनु पर्ने
2026-09-29 00:47:32
13
manojbudha975
यो मन् तिम्रो यादमा🇳🇵🇶🇦 :
विदेश बस्ने हर्के समर्थन को के छ विचार यो भनाइ प्रति 😳
2026-09-29 04:58:39
7
mulabashimynepal
आशुको सिचाई❤️‍🩹मुस्कानको खेति :
🙏तीतो सत्य हो नेपाल मा होस् हा विदेशमा अरुको काम जुन job जागिर भनिन्छ। सुन्दा बेरोजगार छैन।कमाउँदैछ।तर एक किसिमले कमारिनै हो। शिदै हाम्रो भाषामा किनकी मनी एक कामदार नै हु।कमारोनै हुँ।अरूलाई के के लाग्छ। आ आफ्नो सोचाइमा भर पर्छ।
2026-09-29 01:10:31
8
ghanteghyangg1
active उदय :
यथार्थलाई स्विकार्नु सक्नुपर्छ हामी कमारो अर्थात कामदार बिदेशीको अधीन कठपुतली बनेको छौ
2026-09-28 19:37:52
10
kamalgurung511
गोर्खाली गुरुङ :
wow very
2026-09-28 08:09:06
0
chamling0901
chamling 🥰🥰❤️🫶 :
जसले नेपालमा श्रम गर्नेलाई नानाथरी भन्नेलाई यो शब्द सुहाउँछ।
2026-09-28 23:07:02
1
madmaster2022
shiwadev rai :
यस्तो भिडिअो काटेर फुलभिडिअो हेरेर बुझेर सुझाब सल्लाह दिनुस तर काट कुट गरेर भिडिअोलाई इडिट गरि भ्रम समाजमा नफैलाउ जय नेपाल 🇳🇵👏♥️
2026-09-29 02:04:54
2
susila.rai420
susila rai :
Touching [Twin hearts][Twin hearts]
2026-09-28 12:29:33
1
bijayaraye
👑Bijaya Rai official 👑🇳🇵 :
हामि कमारो नै हो
2026-09-28 23:41:57
0
a....r..m...1
R...A......i. Chamling 190🇳🇵 :
hami kamara nai ho birami vanna paidaina bina poisa 18 ghanta kam garnu parxa
2026-09-28 23:05:19
0
maheshbohara65
Mahesh Bohara :
बोली मै ठेगान नहुदा कुनै कुनै शब्द नै यति भारी बन्दिन्छ्न कि इमान नै समाप्त हुन्छन्😥😥
2026-09-29 02:05:10
7
ramthapamagar272
राम थापा मगर 272 :
म जस्तै मन भित्र बर्षौ बर्ष इगो राखेर बस्ने को को हुनु हुन्छ😥😥😥😥
2026-09-28 15:46:43
11
lahuremaya26
लाहुरे :
🥺🥺🥺heart touching guru..🙏🙏😥
2026-09-28 08:49:04
2
123ranjittumsa
ranjit tumsa :
good hark sampang
2026-09-28 17:32:00
0
sarubist5
Saru Bist :
honi yasta lai kasteri vot done ni
2026-09-29 01:13:02
1
anjalisharma5150
anjali sharma 5150 :
के गर्ने दाजुभाइ हो बोल्नेले एक मिनेट मा बोलेर सक्काइदियो तर सुन्नेलाइ पलपल घोचिरहने भो यो शब्द ले🙏🙏😥😥😥😥❤️❤️❤️
2026-09-29 02:00:49
4
beautifull_life51
Beautiful life🦋 :
Jay mato🙏🙏
2026-09-28 23:20:01
0
briged.g2
fivestar :
कमारो अपमानित शब्द बोलेकोमा यस्लाइ कडा भन्दा कडा कार्बाही हुनु पर्छ ।
2026-09-28 18:49:58
3
rameshofficial66
🌍️Ramesh@com🚭️ :
हो ब्रदर हामी कमारो हो दुख गर्न सकिन्छ तर उनिहरु जस्तो लुटेर खान नपरोस 😓😓
2026-09-28 20:08:32
3
tamang198820
𝐌𝐑.𝐓𝐚𝐦𝐚𝐧𝐠 :
हजुरको यो भिडियो देख्दा मनको कुरा कोर्न मन लाग्यो🤷‍♂️🇮🇳 भौगोलिक रूपमा म भारतीय भए पनि, माटोप्रतिको माया, श्रमप्रतिको सम्मान र देशप्रेमको भावना सीमाभन्दा माथि हुन्छ भन्ने लाग्छ। 🇳🇵हर्क साम्पाङ सरको संघर्ष, श्रमप्रतिको समर्पण र देश तथा जनताका लागि गर्नुभएको योगदानलाई नजिकबाट बुझ्दा उहाँजस्तो व्यक्तित्व पाउनु नेपालको गौरवको कुरा हो र सबैले जिन्न र बुझ्न पर्छ भन्ने लाग्छ। उहाँको श्रम, विचार र कर्मले देशलाई माया गर्ने हरेक मानिसलाई प्रेरणा दिइरहेको छ। श्रमलाई सम्मान गर्ने, पसिनाले माटो सिञ्च्ने र आफ्नो देशको माटोका लागि निःस्वार्थ योगदान दिने सम्पूर्ण श्रमजीवी तथा माटोप्रेमी दाजुभाइ-दिदीबहिनीहरूप्रति हृदयदेखि नै उच्च सम्मान र नमन! 🙏❤️देशप्रेम शब्दमा होइन, कर्म र पसिनामा देखिनुपर्छ। हर्क साम्पाङ सरलगायत श्रम र माटोप्रेमलाई जीवनको आदर्श बनाउने सबैप्रति मेरो सधैँ सम्मान रहनेछ। जीवनमा एकपटक भए पनि हर्क साम्पाङ सरलाई प्रत्यक्ष भेटेर केही कुरा गर्ने ठूलो इच्छा छ। हे ईश्वर, त्यो सुन्दर अवसर मिलाइदिनुहोस्! जय श्रम! जय श्रमजीवी! जय माटोप्रेम! 🇳🇵🇮🇳🤘♥️♥️
2026-09-29 04:09:30
1
To see more videos from user @pokchi202, please go to the Tikwm homepage.

Other Videos


About