@fishingtacklestore: लगातार पानी परिरहेको कारण नारायणी नदीको जलस्तर बढिरहेको छ। 🌧️🌊 सबैजना सतर्क रहनुहोला। अनावश्यक रूपमा नदी किनार तथा जोखिमयुक्त क्षेत्रमा नजानुहोला र सुरक्षित स्थानमा बसिदिनुहोला। 🙏 सबैको सुरक्षा नै पहिलो प्राथमिकता हो। सुरक्षित रहनुहोला। ❤️