@nirmalakatuwal469: ho yara ho yara dil ko dard na puchha nirmalakatuwal469#vclf🇳🇵🇳🇵 #tiktoknepal🇳🇵 #varlaltiktok #trendingvideo #foryoupage dhankuta🇳🇵
🌹❤️🌹भित्री आत्मासंग प्रसान्त माहा सागरभन्दा गहिरो बनि मनमुटु भित्र बसिदिन्छ ,तब त्यो भाव मुहार अनि नयनबाट टलपलगर्दै पोखिन थाल्छ अनि यस्तो होनहार अनि अद्वितीय अभिनय जन्मिन्छ प्रस्तोताको प्रस्तुतिमा मैले त्यही गहिराइ महसुस गरेँ अनि अनुभुत गरे!निस्संदेह यो एक अभिनय मात्र थिएन!यो त भावनाले भावना लाई स्पर्स गर्दै निरन्तर बहिरहेको बेमिसाल अविरल यात्रा जस्तै हो –जहाँ शब्दविनाको संवादले मनलाई झस्काई रहेको हुन्छ।मनभित्र कताकता स्पर्श भएको अनुभूति हुनेरहेछ!उत्कृष्ट प्रस्तुतीलाई लाखौलाख शुभकामना साथै सफलताको कामना🌹🙏🌹