sano Huda morlan vanne dar
thulo Vaya paxe marlan vanni dar
vo ma ta xora janmaudena aba 😔🥺
2026-09-28 09:38:49
278
यामु❣️📿🙏 :
छोरा मान्छेले छोरी को पीडा कहिलै बुझ्दै न चाहे छोरा होस् चाहे श्रीमान होस् 😳😳आफ्नै देख्दा म छक्क पर्छु😥
2026-09-28 11:30:35
240
सुबास तामाङ ☠️ :
आमा भनेको भगवान हुन आमालाई कहिले पनि न रुवाउनु आमा भन्दा अरु यो संसारमा ठूलो केही छैन 😳❤️🙏
2026-09-28 09:20:27
287
Nabin🫶🏻Namrta :
Big respect mother 🥺❤️
2026-09-28 14:32:58
75
Sad Boy 11 :
आमाको आँसु र दूधको धाराले जिन्दगीभर पोल्छ है आमा नहुनेलाई मात्रै थाहा हुन्छ आमाको महत्व😭😭🙏❤️
2026-09-29 12:39:22
35
Bimala Gurung :
भाइ आमालाई नरोउ पाप लाग्छ भाइ तिमीलाई।
2026-09-28 09:24:51
83
ChemzOng :
आमाको आँसुले एक दिन पोल्नेछ 🥺🥺
2026-09-29 14:32:31
10
ग्याल्मो 🌼💙😔 :
आफ्नो आमा नभएर रुनु पर्छ सधैं,, अरुको आमा भएर यसरी रुवाउँछआमा लाई 😳😳 😭😭😭😭😭
2026-09-28 09:36:33
20
☘️ :
Yo video herye paxii tw aakha Bata aashuu naii aaayo yarrr....🥺💔🙏🏿
2026-09-28 11:29:34
8
Mr : Tamu 🇳🇵 :
आमा नहुनेलाइ मात्र थाहा हुन्छ आमा को महत्तो आमा 😭😭😭
2026-09-29 11:49:16
1
Maयाँ 💖Shah 🕉️💎 :
आफ्नो पनि पालो आउँछ ।यो भन्दा डबल जन्मियोस भगवान सन्तान उहाको पनि 😢😢😢आमा🙏🙏
2026-09-28 14:14:16
5
puspayy☆ :
कस्तो खालको मन होला त्यो छोरा को ^😪
हे दैव 😌
2026-09-29 00:04:18
11
NiTu MaGaR💫 :
आमा नहुने लाइ थाहा हुन्छ आमाको महत्व 🥺🥺आमा को जस्तो माया कहि पाइदैन 🥺🥺
2026-09-29 06:49:45
7
सानाे काजि 🤔❤️ :
आमा बुवा लाई कहिले रुवाउन हुदैन रे आसुकाे सराप लाग्छ भन्छन😥
2026-10-09 16:38:26
2
KA gAnG :
भन्न त भन्छन् आमाहरूले जब छोराले बिहे गर्छ तब छोरा बुहारीको कुरा सुनेर आमालाई दुःख दिन्छ भनेर र पराए जसोले त त्यस्तो गर्दैनन् तर केही मान्छेहरु हुन्छन् बिहे गरेर बुढीको कुरा सुनेर आमालाई घृणा गर्छन् तर यस्तो नगरिदेउ प्लिज किनकि त्यही आमाले तिमीलाई नौ महिना कोखमा राखेर कति गाह्रो भएर पनि आफ्नो त्यो अप्ठ्यारो पल सहदै तिमीलाई यो धर्तीमा जन्म दिनुभएको थियो। त्यसैले यस्तो नगर please 🙏 तपाईँहरूलाई नै यस्तो नगरिदिए हुन्छ जस्तो लाग्छ भने प्लिज कमेन्ट गरिदिनुहोला। 🙏🥺🙏🙏🙏
2026-10-10 04:27:16
0
प्रसाद अस्लामी मगर :
आमालाई नरुवाउनु न प्लिज 🥺🥺🙏🙏🙏
2026-09-29 13:54:23
1
🪼🦋 :
आमा शब्द नै प्यरो लाग्छ मलाई त
कसरी आमा रुयाएको होला 🥹😭
2026-09-28 13:41:32
7
허라미🫵Hãrãmî Bøy :
कोसैलाई आमाको माया केहो भनेर थाहा हुँदैन कोसैलाई त्यै माया बढी भएर मात्तिन्छन् सके सम्म आमालाई नरुवाउनुस 🙏😔
2026-09-28 13:38:51
6
uRmyla :
Aama ko aasu laagla
2026-09-28 16:59:49
1
RekhA....❤️🥀 :
आमा नहुने लाई मात्र थाहा हुन्छ आमा बिना कति धैरे गरो हुन्छ मिस यु आम😭😭💔💔💔🥹🥹
2026-09-28 14:57:17
2
chooseone15 :
Mom is god so respect your god 🥹🥹
2026-09-28 15:57:56
3
असिम काउचा मगर🫥🕊️ :
मेरो नी आमा भको भय कहिले रुहाउथेन होला🥺💔
2026-09-29 14:53:04
3
चुरा(💸💷💶💴)🇳🇵 :
सुखि दिन नसके पनि दुःख नदिनु ल😓😓😓😓😓😓
2026-09-28 12:19:05
4
To see more videos from user @i.am.krishna5, please go to the Tikwm
homepage.