@bhupalkc77: काम विशेषले धर्मराज भाइसँग २/३ पटक पुगेको ठाउँ, वडा अध्यक्ष थापा जीसँगै बसेर गफगाफ गरेको त्यो ठाउँ… आज दरमखोलाको बाढीले तहसनहस बनाएको दृश्य देख्दा मन भारी भएको छ । बागलुङको गलकोट नगरपालिका–९, बासखोलास्थित वडा कार्यालय भवन दरमखोलाले बगाएपछिको दृश्य। भिडियो : सामाजिक सञ्जाल#highlightseveryonefollowers #highlightflowers #highlightsシ゚ #foryoupage #flypシ @Bhatt tent house 9848722093 @Royal Crown party palace