@crazyvines23: सकेसम्म संसद पुनर्स्थापना गर्ने नसके विद्रोह गरेर भएपनि सत्ता कब्जा गर्ने नियतले प्लान गरिएको रहेछ।🤔🤔🤔 #fyp #viral #balenshahspeechatunassembly #noncommunityvoilence #koreanepal🇰🇷🇳🇵
अनि दाजु रबि पनि भस्टचारी सगै बालेन सरकार ढाल्न मिलि रहेको छ भन्छ त
2026-09-29 00:39:57
5
rashmi :
झोले जनता बाहेक सबै जनता एक हुनुपर्छ नत्र यो देश नै नरहन सक्छ
2026-09-28 16:18:17
18
R k tamang thokar :
kura yahi ho brooo
2026-09-28 22:02:59
0
Uma Gurung :
खै हाम्रो जनताले बझेको अझै पनि त्यहि पुरानो दलको पछि लागि रहेको पाँच बर्ष त राम्रो सँग चलाउन दिमन साथी हो काम नगरेमा खबरदारी गर्ने काम त छाँदैछनि जय बालेन जय घन्टी
2026-09-28 16:18:48
19
bhaisi byapari :
ani aago baldaina deshma
2026-09-29 00:36:24
0
Sanu Ghale :
त्यही भएर जनता एक हुनुपर्छ रासवापालाई साथ दिनैपर्छ। ८४ को चुनाव आउन लाग्यो त्यही भएर यहाँ आत्तिएको छ यी पुराना दलाल भ्रष्ट दलहरु
2026-09-28 18:34:19
9
Siddhu🇳🇵🫡🇰🇼 :
नेपाली जन्ता ले साथ नदिने हो भने कसरी सक्छ्न अब झन स्थानिय तह मा पत्ता साफ हुने बुधी गरेका रैछ्न