@sagunthapa355: हामी मान्छे भएर सबैभन्दा पहिले आफूभित्र मानवता राख्न सिक्नुपर्छ। कसैलाई छुट्याउने होइन, जुटाउने सोच राख्नुपर्छ। मान्छे भएर घमण्ड होइन, नम्रता देखाउनुपर्छ। अरूको घर बिगार्ने होइन, बिग्रिएको घरलाई पनि मिलाउन सक्ने मन हुनुपर्छ। आखिर यो संसारमा सबै कुरा यहीँ छोडेर जानु छ भने किन कसैको जीवनमा दुःख थप्ने? किन कसैको हाँसो खोस्ने? किन अरूको संसार उजाडेर आफू खुसी हुने? मान्छे भएर पनि मान्छेले मानवता बिर्सिएपछि नै त पाप जन्मिन्छ। धन, रूप र घमण्डभन्दा ठूलो कुरा मानवता हो। 🙏❤