पिर्थिबि नारायण शहाले एकिकरन गरेको होइन नि सर यो त भर्म हो पिर्थिबि शहा भन्द पहिला नेपालमा सा साना थुप्रै राजे हरु थिए तामाङ किरात नेवार राजा थियो र राजा हरु आफ्नो चलाई रहेको थियो पिर्थिबि नारायण शाहाको आखा लाग्यो र राज तामाङ सग मीत लगायो र बन्दी बनायो र राजा मारियो राजे हरु धोस्ता पर्यो खस राजेको इतिहास कोर्यो र तामाङ गुरुङ किरात जना जाति लाई पठान पाठनमा बन्देज लगायो भनुहुन्छ हारा आगर्ज हरु हामी यसरी पछि पार्यो