मेरि आमा २र हजुरआमा पनि २ त्यसोभए मैले १४ पिण्ड दिनुपर्ने हो त??
2026-09-29 02:33:09
1
yamuna niraula :
खै ठुला ठुला गुरु हरु कता जानू भो? भन्नू होला
2026-09-29 01:59:16
1
poudelambika6 :
कस्काे कुरा मान्ने , श्राध्द गराउने गुरुले भन्न पर्याे नि त ?
2026-09-29 03:40:47
0
rajkumararyal :
कस्लाइ दिनुपर्नी हो 12 वटा त्योनी भन्नुस न
2026-09-29 03:02:59
0
SUJAN Ghimire :
सबै आफैँले जाने जाने जस्ताे नि गर्छ
2026-09-29 00:58:21
0
lokkarki6185 :
हैन हैन 144
2026-09-28 23:02:21
0
मुकुन्द पोख्रेल :
तपाइले कसरी गर्नुभएको छ ? कृपया सो बिधि अनुसारको पुस्तक प्रकाशन गर्नुहोस !!
2026-09-29 01:54:02
0
basanta upadhya :
फरक फरक दिनुपर्दैन माता मह माता महि,
पिता मह पिता महि स पत्नि को एउटै सराद्द हुन्छ
2026-09-29 01:31:55
0
Ratna khanal :
खोइ बुज्नै गाह्रो
2026-09-29 00:58:04
0
Gita Dhakal :
कुनै गाडिमा 18 चक्का हुन्छ कुनैमा 4वटा।
2026-09-29 03:01:15
0
jiban neupane :
पत्रकार महाेदयहरु कुनै गुरुहरु लाइयस्ता कुरा साेध्ने काम न गरिदिनु हाेला किनकि एक ले एक थाेक अर्को ले अर्कै भन्छन टुङ्गो लाग्दैन गुरुले जुनकुरा गर्नु भाे त्याे एक ऋषिको कुरा गर्नु भाे यस्ता अरु ले अर्कै कुरा गर्लान त्यसैले महाेदय बुझ्नु पर्ने कुरा के भने हामि सनातनिकाे धार्मीक सम्बिधान भनेकाे बेद हाे पुराण पद्धति हरु कानुन हुन भने परम्परा नजिर हुन जहाँ जसरि चलेकाे छ त्याे चल्न दिनु पर्छ यसरि विवादित कुरा
2026-09-29 01:44:04
1
सबैको ठुल्दाई :
द्वि पार्वण श्राध्दको पध्दति लिएर ५०० वटा दिँदा हुन्छ र trp ।
2026-09-29 00:58:32
1
Tilak Ram panthi :
तपाई ले याे लागू गर्नु भएकाे छ कि छै यदि भाषण मात्र गर्नु भएकाे भए पितृ दाेष लाग्दछ।।