Aula lowera762 :
@Aula lowera762:सफा मन,उच्च बिचार,सुन्दर कल अनि उत्कृष्ट प्रतिभाले भरिपूर्ण प्रस्तुतीलाई कुन शब्दले बयान गरु, जति तारिफ गरेपनी कमी नै हुन्छ,भगवानसग प्राथना छ ,जता- जहाँ भयपनी हाँसी खुसी देख्न पाँउ,जिबनको हरेक क्षेणमा माँयाँको न्यानो आभास मिलिरहोस,समय परिस्थितीले जति टाढा पुर्याय पनि सकारात्मक सोचका साथ अबिरल यादहरु आईरहोस,सँसारको सारा खुसी मिलोस,भगवानको आशीर्वाद मिलोस,जीवन सोचेको भन्दा सुन्दरहोस,पाईला पाईलामा सफलता नै सफलता मिलोस,जीवन फुलसरी फुलिरहोस,नदिसरी लम्किरहोस,फुल खोज्दा बगैँचा,ढुङ्गा खोज्दा देवता मिलोस,जीवन सँदा सुखमय बनोस शुभ कामना मेरो तर्फबाट हजुरलाई 🙏
2026-09-29 11:30:37