Yo hawa news ho rabi rw balen bich fato lera aauna
2026-09-29 05:52:43
0
arjunmuna49 :
५० बर्ष बालेनले शासन गर्छन ल ।
2026-09-29 04:19:53
20
Yanzeeeee💋 :
मिडियाको भ्रममा नबाँचौं। रवि र बालेनमा खटपट आउँदैन ढुक्क। रवि र बालेनलाई दुबैलाई थाहा छ दुबैको साथ भएन भने धेरै घातक हुनेवाला छ एकअर्कालाई🙏🙏🙏🙏🙏🙏🙏
2026-09-28 20:41:58
47
Love&hate@1231 :
We love Balen only
2026-09-29 05:11:04
0
A-abi🦈 :
Nepali ho always Balen hoii🇳🇵🙏😎
2026-09-29 06:01:30
0
सुनिता थापा बसौला :
Ye aama tai bhayera po dashai tihar chhat mane paxi hami dekhaidinxam bhanda rahexan
2026-09-29 01:54:12
1
Sanjit kumar Rana magar :
good balen
2026-09-29 05:51:17
0
laxmi :
न छोड्नु बालेन सर्कार केपि पर्चन्डे सेरे रबि कुनै लाई पनि नछोड्नु
2026-09-28 19:09:06
84
BLACK SHADOW❣️🇳🇵 :
We trust Ravi
2026-09-29 02:33:05
0
KR!sna23⚓ :
मिडियाले फेरि पनि रवीलाई आँखाको कसिंगर बनाएर villain बनाउँदै छ।
2026-09-28 19:36:27
23
shankarbasnet569 :
यो देशका जनताहरु बालेनको पक्षमा छन।
2026-09-29 02:02:10
25
NovemberQueen👑💖🌺 :
रविमाथि जनताको यति धेरै भरोसा छ।।यदि यो भरोसा गद्दारमा उत्रियो भने, रविलाई जति घृणा र रविलाई जति अपमान यो देशको नागरिकले अरु कसैलाई पनि गर्न सक्दैन, र रविको दिन सक्यो भन्दा हुन्छ। तर हामीलाई भरोसा छ अझै पनि हेर्दै जाउँ के हुन्छ
2026-09-29 01:41:57
5
@ 🅱️ikash♥️ :
कदापि यस्तो रबि बाट हुन सक्दैन
2026-09-29 01:43:47
11
Belu :
जय बलेन जय नेपाल [Pray][Pray][Pray]
2026-09-29 01:47:31
9
rajlamichhane309 :
रबि लाई नजोडी समचार भन्यो भने भिउज आउदैन भनेर हो
2026-09-29 00:51:21
11
Umakant💔.? :
यस्तै हाे भने राजा ल्याउन बालेन तयार हुनुपर्छ। सब लुटेरा नै हुन जस्ताे छ।
2026-09-28 20:29:08
14
Namrata :
यो हल्ला मात्र हो रबि र बालेन बीच खट्पट छ भन्नि, यो बिरोधिहरुको काम हो, भाको केहि पनि छैन 👍👍
2026-09-29 02:03:19
13
Roshan karki :
रबि ले यस्तो घात गर्नै सक्दैन्न🙏
2026-09-28 19:24:27
9
श्रम साँस्कृतिक पाटि 🇳🇵नेपाल :
यो जेन्जि आन्दोलनबाट सबैभन्दा बढि फाईदा लुटेका व्यत्ति हुन् रबि लामिछाने , अब ५ वर्ष कुर्सि नपाउने भएपछि रबि पनि पुराना टाउके सँग मिल्दैछन् ।।आश बालेनबाट मात्रै छ , रास्वपा भनेको बालेन हो , रबि होईन
2026-09-28 19:18:45
24
Yogen Budha Magar :
सकिन्न हो सकिन्न जस्तो षड्यन्त्र रचे पनि जनतामा चेतनाको स्तर बृद्दि भएको र वालेनसङ्ग ब्रह्माअस्त्र छ
2026-09-28 19:53:47
10
Tekyfilms :
रवि पनि doubtfull छ है ।
2026-09-28 18:57:31
11
Gyan Prakash :
wow balen jyu wow good blessing you ♥️♥️♥️
2026-09-28 21:40:09
6
To see more videos from user @khabar.com2, please go to the Tikwm
homepage.