हेटौडाबाट काठमाडौँ जाँदा खाली जानुपर्छ भनेर काठमाडौँबाट हेटौडा आउँदाखेरि २ हजार २५०० भाडा लिने गर्छ आफूलाई हिँड्न परेको छ वानसाइड तर टु साइडको भाडा तिर्नु परेको छ। यो चाहिँ अत्याचारै भयो। यो कार्यालय बन्द गर्नुपर्छ।
2026-09-29 01:54:21
13
Bijay pathak :
एक तर्फी खालि जादा तेल कस्ले हाल्दिन्छ ?
2026-09-29 02:48:33
8
Raksha thapa :
🙏🙏🙏🙏एताबाट खाली गएको चै कस्ले देख्छ सर यसपाली दशैंमा हेटौंडाको काउन्टरमा आएर हेर्ने गर्नु अनि मात्र बोल्नु।एदि कालोबजारी लाग्नेले यताबाट खाली गएको पुरा भाडा तिरिदिनु यो तपाईंको कालोबजारी सब्द नै प्रयोग गर्नु पर्दैन अब भन्नुस् कालोबजारी भयो ?पानिले गाडि चल्दैन उ बाँच्नु छ र परिवार पनि नचाउनु छ बुजेर बोलौ आफु पछाडि अरु पनि बाँच्नु पर्छ भन्ने सोचौ 🙏🙏🙏
2026-09-29 02:26:19
4
kumarrai471 :
ah sarkale tel halxa farkida chahi
2026-09-29 00:39:22
5
Animesh Acharya :
Yek tarfi hunxa auda manxe hunxa jada hudaina aani ke garu ta
2026-09-29 01:29:15
0
always Queen 👑 :
सही हो
2026-09-28 23:07:32
2
suraj shrestha :
यो समस्या बास मा मात्र होइन पिलेन् मा पनि उस्तै छ चाड पर्व आउनु हुन भाडा बादै हाल्छ कुन सरकार ले भन्यो यस्तो गर्नु पर्छ भनेर
2026-09-29 01:13:00
4
REFEREE LO7🤴 :
यदि यसो भन्नु भएन भने हामी लादैन भन्छ बाध्यताले हस् भन्नु पर्ने अवस्था छ
2026-09-28 19:02:08
6
bhagwanpokhrel5 :
तेलको भाउ सोध्न तेलको भाउ
2026-09-29 02:06:08
1
Lila Tamang ❤️🩹 :
sahi ho
2026-09-28 22:14:09
0
अल्पविराम :
पेट्रोलको भाउ बढ्यो भनेर साढे सात सय बनाएको हो तर तेलको भाउ घट्यो भाडा घटेन । हामी सर्वसाधरण लाई नराम्ररी ठग्दैछ ।
2026-09-29 01:15:00
2
mrnewa4 :
ट्राफिक प्रहरीले सोधो भने 700 आको भन भने पनि आफुले जति तिरेको हो तेति नै भन्दा हुदैन र🙄
2026-09-28 23:20:17
4
🍒magarni deeya🍒 :
सहि हो यो
2026-09-28 22:48:30
2
G one :
७०० होईन ६५०नै लान्छन होला तर
एकतर्फि भाडा सरकार ले बेहोर्ने हो भनि
नत्र कुनै पनि व्यावसायिले घाटामा ब्यबसाय त नगर्ला नि होईन र??
2026-09-29 03:30:40
1
To see more videos from user @rajaramneupane392, please go to the Tikwm
homepage.