@pradeshi_life: यो जुनिमा त यस्तै भयो — अब अर्को जुनिमा तिम्रै हुन पाउँ। के गर्नु मेरो भाग्य यस्तै थियो यता भत्कियो उता भत्कियो टाल्दै जिउने प्रयत्न गरे कहिले हार मानेर लडे कहिले फेरि केही स साना झिना खुशी मन् मा सङ्गालेर उठ्ने , मलाई पनि रहर त थियो नी खुशी भएर बाचौ भन्ने तर विधाताले मेरो फुटेको कर्म यस्तै लेखी पठाएछन् न चाहादा न चाहादै पनि जता ततै ठक्कर मात्रै खानु पुगे घाइते शरीर लिएर पुनह जीवन जिउने प्रेरणा जाग्दै थियो फेरि अर्धचेत भएर जीवन लाई धकेल्दै छु मेरो कारणले कसैलाई केही न होस् म आफैं झेल्छु जहाँ जति सम्म झेल्न सक्छु बोझ अब कसैको बन्दैन ....🥹🙇♂️🙏