@ronitmg3: #जन्मदिनको धेरै धेरै शुभकामना मेरो प्यारो दाई ❤️🎂 तपाईं मेरो जीवनको त्यो मान्छे हुनुहुन्छ, जसले सधैं मेरो खुसी र दुःखमा साथ दिनुहुन्छ। 🥹❤️ तपाईंको अनुहारमा सधैं मुस्कान रहोस्, हरेक पाइला सफलतातर्फ बढोस्। समय जति बित्दै गए पनि तपाईंप्रतिको मेरो माया र सम्मान कहिल्यै कम हुने छैन। जीवनमा जति कठिन परिस्थिति आए पनि सधैं हिम्मतका साथ अघि बढ्नु। तपाईंले चाहेका सबै कुरा पूरा होऊन्। मेरो जीवनमा तपाईं जस्तो दाई हुनु मेरो लागि ठूलो भाग्य हो। ❤️ भगवानले तपाईंलाई सधैं खुसी, स्वास्थ्य, दीर्घायु र सफलता दिऊन्। तपाईंको अनुहारको मुस्कान कहिल्यै नहराओस्। सधैं यस्तै मायालु र असल दाई भएर रहनु है ❤️ #Happy Birthday 🎂 To you Dai🫶❤️@निसान तामाङ🇳🇵💝👩‍❤️‍👨 @🌈Miss pabi👸🎀

로니샤 타망
로니샤 타망
Open In TikTok:
Region: NP
Monday 28 September 2026 21:57:20 GMT
140
21
5
6

Music

Download

Comments

nisantamang98
निसान तामाङ🇳🇵💝👩‍❤️‍👨 :
Think you mero pyari bunu
2026-09-28 22:44:36
0
karina.tamang909
पुम्सॅङ ......♡🐬 :
Happy birthday 😊 dada
2026-09-29 03:34:03
0
asmitatmg503
अस्मिता स्याङ्गबो 💗🐼🕊️ :
happy birthday To uhhh 🎂 dai
2026-09-29 03:52:02
0
laxmitheeng26
💢 :
happy birthday to you Vai 🎂🥳🎉@निसान तामाङ🇳🇵💝👩‍❤️‍👨
2026-09-28 22:47:41
0
dollylalungba5
🐭KARUNA🐭 :
💓
2026-09-29 04:14:33
0
To see more videos from user @ronitmg3, please go to the Tikwm homepage.

Other Videos


About