यो सब ACC को पोलीटिक्स हो।पानी पर्ने पहिल्यै थाहा थियो।हङकङ अफगानिस्तान नेपाल सब लाई खेल नखेली आउट गरायो।अब अर्को एसियन खेलमा खेल्नु बेकार छ।भारत पाकिस्तान श्रीलंका बङलदेश एसोसिएटलाई सपोर्ट गर्दैन।हराएर बेईजेत हुने डरले।
2026-09-29 03:11:17
0
To see more videos from user @sudurpaschimroyal30, please go to the Tikwm
homepage.