पंडितज्यूहरु गोलमेच सम्मेलन गरेर एउटै धारणा गर्नुपर्यो आफ्नो आफ्नो मत प्रकट गरेर मात्र हुदैन सबैको साझा धारणा बनाउन पर्यो
2026-09-29 05:50:12
61
Kedar Pd.Adhikari_2036 :
अनि बा बितेपछि हजुर आमाको श्राद कस्ले गर्ने त बा ?
2026-09-29 07:24:25
12
Hari Ghorshai OH :
कुरो हजुर को सहि हो आमा जिबित हुदा हुदै कसरि मातामहि र प्रम मातामाहि को तर्पन श्राद गरिन्छ,सहि कुरो हो तर अहिले जबर जस्ति पड्न थालेका पुरोहित ले गर्दि रहेको छन !देखिन्छ,
2026-09-29 13:05:14
2
Jaisara Rokaya :
Garu xora hunele patiko pinda din milxa ki nai bhannus t
2026-09-29 09:56:43
0
फत्त लाखे :
sir yi guruko number dinuna
2026-09-29 13:11:02
0
MS :
100% right
totally agreed 👍
2026-09-29 06:31:31
0
WORLD NEWS AND KNOWLEDGE 2025! :
his name and contact number please 🙏
2026-09-29 13:27:43
0
s❤️T :
छाेरा छैन भने श्रिमानकाे श्राद्द श्रिमतिले गर्नु हुन्छ कि नाइ
2026-09-29 14:48:48
1
Trilochan Poudel :
yasto chai bujnu parxa
2026-09-29 04:57:06
0
Ujjwal Sapkota :
कुन निर्णयसिन्धुमा छ गुरु हजुरले प्रमाण श्लोक सहित भनिदिन पर्यो नत्र सवै अन्योलमा पर्नेछन्।
2026-09-29 13:15:44
1
Sita Poudel :
बुझेर बुझि साद्दय छैन के हाे के
2026-09-29 11:28:27
5
Rajendra Phuyal :
बिमात्रि पटिमका काकालाई दिनु पर्छ कि पर्दैन
2026-09-29 05:01:27
1
lila khadka 🎀 :
गुरु हजुर नमस्कार हजुरले श्रिमतिको बुबालाइ पिण्ड दिनु हुन्छ भन्नुभयो तर हाम्रो समाजमा तर्पण मात्र दिइन्छत
2026-09-29 05:32:08
5
pitrirajpandit :
मगा मा श्राद गर्ने कि नगर्ने ।
2026-09-29 06:39:33
5
🕉️राम दास❤️🕉️🅰️त्रिभुवन🅱️ :
गुरू अामा हुनुहुन्छ बुबा हजुरबुबा कोहि छैन्न के गर्ने मैले त तर्पन दिने गरेको छु
2026-09-29 11:25:01
1
Puspa Adhikari :
धेरै कुरा सुन्न पाइयो 🙏🙏
2026-09-29 09:05:03
1
Laxmi Rashmi431 :
बुवा हजुर मेरो ससुरा बुवा हुनुन्न ,सासू हुनुन्छ,तर हामीहरु घरबाहिर छौ ,त्यसैले हामी घरमा गएर सराद्व गर्न सक्दैनौ ,अब भन्नुहोस् एकछाकी बसिराछौ ,,,एकछाकी बसेर के गर्नु पर्ला ?
2026-09-29 10:19:56
1
buddha :
जय होस
2026-09-29 09:41:14
0
Pokharel Puru :
भिनाजु लाई पनि पिण्ड दिने सस्कार छ गुरुदेव?
2026-09-29 13:48:46
0
Bibhuti Rayamajhi Bohora :
aama bitnu vo bhane xori lai judho kati lagxa bhandinuna 🙏