@gdr_rabin: रिसाएर टाढा भएँ भने, सायद कुनै दिन फेरि फर्केर आउन सक्छु… ❤️ तर मनबाटै टुटेर गएँ भने, फर्केर आउने बाटो कहिल्यै खोज्दिनँ। 💔 मसँग पनि कमी–कमजोरी धेरै होलान्, तर एउटा कुरा पक्का छ— म सम्बन्धलाई स्वार्थका लागि होइन, मनदेखि निभाउन चाहन्छु। किनकि स्वार्थले जोडिएको सम्बन्धभन्दा, साँचो मनले जोडिएको सम्बन्ध नै ठूलो हुन्छ। ❤️🩹#jrbantu