@byaparsathi: तपाईं नहुँदा Business किन रोकिन्छ? तपाईं बाहिर हुँदा पनि Staff ले मिनेट-मिनेटमा फोन गर्छन्? दोष उनीहरूको होइन। जवाफ र Decision सबै तपाईंसँग मात्र छन् भने, Business तपाईं बिना रोकिन्छ। तपाईंको Business मा System छ? Business Review को लागि Byapar Sathi लाई सम्झिनुहोस्। #ByaparSathi #NepaliBusiness #SME #BusinessTips #Nepal #BusinessSystem #Owner #Leadership #NepaliTikTok #व्यापार