@Siwani Kushmi:जिन्दगी चलाउन कला चाहिन्छ फुल सजाउन गमला चाहिन्छ अनि टिकटक चलाउन हजुरको जस्तो सुन्दर अभिनय चाहिन्छ हुन त यो दुई शब्द कमिनै हुन्छ हजुरको यो सुन्दर भिडियोलाइ तर पनि हरेक शब्दमाँ न्यानो मायाँ अनि हरेक पलमा मिठो सम्झना लिएर सधै आउनेछु साथ सपोर्ट गरि रहने छु सफलताको अनगिन्ती शुभकामना हजुर🥀❤️
2026-09-29 08:30:36
1
Mohit Singh chaudhary :
umm 🤔🤔🤔 sir ji and very lovely song
2026-09-29 04:52:00
0
alone girl 😔😔 :
wow
2026-09-29 06:16:20
0
Siwani Kushmi :
@Siwani Kushmi:भिडियो निकै राम्रो लाग्यो 😊 यो भिडियो बनाउँदा तपाईंलाई कस्तो लागेको थियो?”
“तपाईंको मुस्कान निकै राम्रो छ 😊 सधैं यस्तै खुसी रहनुहोस्।”
“भिडियो त राम्रो छ, तर एउटा कुरा सोध्न मन लाग्यो—यो ठाउँ कहाँको हो?”
“तपाईंको भिडियोमा छुट्टै मिठास रहेछ 😊 ”
“कमेन्ट पढ्नुहुन्छ कि म्यासेजमै जवाफ दिनुहुन्छ? 😄”
“भिडियो हेरेर ‘नाइस’ मात्र लेख्न मन लागेन,
2026-09-29 08:30:33
1
Siwani Kushmi :
@Siwani Kushmi:आज राती सपनिमा हजुर लाई देखेको थिए त्यही बेला बिउझिए अँखा मा आँसु आको थियो अनि हजुरको चिन्ता लाग्यो कतै हजुर लाइ सन्चो छैन कि भनेर कति बेला उज्यालो होला र खबर सोधम भयो र अहिले कमेन्टबाट सोधिरहेको छु। साथी सन्चै आरामै हुनुहुन्छ होला नि हजुरलाई म पुण्यको तर्फबाट मिठो माया धेरै धेरै सम्झना😘