@suryec_zeemi: के हो खराने सरकार बाढी पीडितको नाममा सर्बसाधारण जनताले उठाएको रकम झ्वोम् हन्देको हो क्याहो ? कि राहत बढ्नलाई कानुनले मिल्दैन भन्दै अझै बाढी पीडितहरुलाई मार्ने योजना हो ? यदि राहत बढ्न मिल्दैन भने प्रधानमन्त्री राहत कोषमा QR गरेको पैसा सबैले फिर्ता माङ्लन् नि ?
फिर्ता माग्ने आफ्नो पैसा सबैले जब बाढी पीडित काे मा जाँदैन भनें
2026-09-29 11:25:32
187
Grg Prakash :
क्यु आर सरकार 😂 नाम चाहिँ हर्क को🤣
2026-09-29 10:09:27
100
-Unstoppalble- :
13 अर्ब हेलिकप्टर चढेर सकाएपछि कहाँ बाट मिल्छ त पैसा पनि हुनुपर्यो नि😜
2026-09-29 10:55:56
83
active उदय :
कहाँ मिल्छ त हो त्यो बाढीपीडित भित्र कोहि काङ्ग्रेस होला कोहि एमाले माओवादी कोहि माटो पार्टीको होला
राम्रोसँग छानबिन गरेर घण्टीको मान्छेलाई मात्रै राहत दे है
2026-09-29 09:52:32
193
yuna Rai :
अनि पीडितको लागि आएको पैसा चाहिँ के गर्ने जेल हाल्नुपर्छ
2026-09-29 13:57:26
13
akaashgm :
यहि हुन्छ भनेर मैले पैसा तेहा हालेन ठिकै गरेछु......
2026-09-29 11:05:08
50
Niru Gurung :
यदि यो पैसा श्रम संस्कृति पार्टीको कोषमा जम्मां भएको हंथ्यों भने केही न केही हन्थयो अहिले पक्षुताउन सिबाया अरु उपाय छैन
2026-09-29 14:00:08
14
जितेन लिम्बु :
जय बालेन जय घन्टे 😁😁😁😁 कि कसो हो
2026-09-29 10:21:01
29
Your mind is so powerful :
Paiala vaneko ma poissa naie haldie natye
2026-09-29 12:59:47
0
Pooja Thakuri :
जय माटो जय जयकार छ संस्कृति पार्टी र हर्क साम्पाजी हाम्रो देशबाट🇲🇲 राहत र पैसा जति घन्टी सरकारले खिच्यो दुःख पाखान त्यसको लागि हर्क साम्पानले🇳🇵🇲🇲🙏🫡
2026-09-29 07:29:47
38
Su-Man Tamang :
scam bhayechha
2026-09-29 13:51:39
1
jhakas rai :
चुनाव खर्च हुन्छ 😜
2026-09-29 09:41:29
60
manikaraee409 :
ani k garne rey
2026-09-29 11:42:05
1
SUNAKHARI MAGAR :
अनि किन QR थापेको त ?
2026-09-29 11:05:32
8
Sanjay Shrestha :
राहत दिन नमिल्ने भए फिर्ता गर। त्यो त तत्काल राहतको लागि पो मान्छेहरुले दिएको हो।
2026-09-29 11:44:30
16
Ratan Guru :
१२ बर्ष पछि राहत पाउने कानुन कस्ले बनायो? कस्को पालामा हो ??? हामिले दिएको पैसा को के हुन्छ अब ??
2026-09-29 09:45:32
14
होटेल न्यु एशिया :
सबै भस्टाचार गरेछ्न
2026-09-29 11:45:53
6
sun light :
सबै लाई त पुग्दैन रबिको सहकारीको पैसा पनि तिर्नै पर्यो हेलिकप्टर पनि उडान पर्यो अनि
2026-09-29 09:26:57
17
लाहुरे केटा म :
त्यसो भए केको लागि त्यत्रो 3 करोड जनताबाट सहयोग उठाएको पैसा घिच्न को लागि की सहकारीको पैसा फिर्ता गर्नको लागि।
2026-09-29 10:53:25
7
कान्छा तामाङ :
काम छैन सरकारको
2026-09-29 14:02:04
1
Yadav Saroj Kumar :
याे सरकारको पनि उल्टो गिन्ती शुरू भई सकेको छ।
2026-09-29 13:41:24
1
Manila Limbu :
फिर्ता गर खराने डाेजरे सरकार 😡😡😡😡 थुक्क
2026-09-29 11:42:48
1
To see more videos from user @suryec_zeemi, please go to the Tikwm
homepage.