@bishal.chhatri100: तपाईँले छर्ने भ्रमले गर्दाखेरि अहिले धरान ५० वर्ष पछाडि छ।

Bishal.chhetri8
Bishal.chhetri8
Open In TikTok:
Region: AE
Tuesday 29 September 2026 04:40:57 GMT
198594
12115
491
573

Music

Download

Comments

haridahal555
HariDahal555 :
उहाँ कोहो म चिन्दिन तर म धरान कै स्थानिय बाशी हु यो भनाई १००% सत्य हो
2026-09-29 07:19:50
398
rajgurung844
RAAJ K. GURUNG 🇳🇵 :
मानानिय हर्क राज राई सुन्नु भयो कि नाई ? आफ्नो ठाउ बनाएर आउनु होला पहिला देश बालेन शाहले बनाउदै छ चिन्ता नलिदा हुन्छ
2026-09-29 05:47:50
222
bkc128
तुफान खड्का :
१००%यकदम सहि कुरा गर्नु भयो 🙏🏼🙏🏼🙏🏼🙏🏼🙏🏼
2026-09-29 05:34:51
197
user6946267107090
ramkumar :
dharan lai 50 barsa ko bikas gareko xa
2026-09-29 05:38:32
37
kale.dai1408
kale dai😢😭🫀💔💔 :
manxe ni dekhaye huntyo ni sir ji
2026-09-29 14:54:54
0
milan_jungg
𝓛𝓲𝓵𝓪𝓶 𝓫𝓪𝓼𝓷𝓮𝓽 :
खालि म प्रधानमन्त्री भए भने देश यस्तो बनाउछु भन्नु भन्दा 3 साल मेयर अनि अहिले माननिय पहिले आफुले जितेको ठाउँ बनाएर आउनुहोस हर्कराज ओलि जि 🙏
2026-09-29 06:01:40
41
bishnurana1079
bishnurana1079 :
yo deshma ramro Kam garne ko kahile Pani Bhalo nahos bhanera sati la sarapeko desh ho yo😭😭😭
2026-09-29 10:28:23
0
trollhabiby
trollhabiby :
sabaiko ghar ma mineral water, jar dekhincha khoi k khane pani aayo bhannu
2026-09-29 14:41:52
0
babbi970
달 바하두르. :
हामी बाहिरी मन्क्षे बोल्नु पर्दैन धरान को बसि आफैं bolxa हर्के कस्तो हो भन्ने
2026-09-29 12:16:01
11
prithustha
Prithu पृथु :
God bless Dhran..😳😳
2026-09-29 15:47:04
0
begha.hang5
ᤒᤣᤄᤠ ᤜᤠᤱ ᤖᤔᤣᤙ(बेघा हाङ) :
अरु चै म जान्दिन तर श्रमदान चै हाम्रो बाजेको पाला देखि नै थियो!अहिले र पहिलेको श्रमदान मा आकाश धर्तीको फरक छ!पहिले श्रमदाम मा आफ्नु घरमा जस्तो छ त्यस्तै खाजा खाना बोकेर आफै लानु पर्थियो!!अहिलेको श्रमदान मा के खाने मासुचिउरा भात बियर रक्सी सबै पाउछ! पहिले र अहिलेको श्रमदान मा यहि छ फरक!
2026-09-29 05:35:29
76
dagraj
dagraj :
Aru thau ta Purai London jastoo vako cha hola hai Nepal ma
2026-09-29 10:12:44
1
radhe.shyam019
Radhe Shyam :
sahi kuro vannu vayo
2026-09-29 14:52:41
0
maheshorrai
Mahesh :
Korea cyber 🥰
2026-09-29 14:37:48
0
ninambuwachha12
ninambuwachha :
पहिला धरान आएर हेर्दा भै गयो नि त्यहा को जनता कस्तो भै सक्यो भनेर बुझ्न बोलेर मात्र हुन्छ हरेक धराने जनता अहिले हर्क बाद को पछि लागि सक्यो
2026-09-29 06:37:00
12
haridc30
haridc30 :
100% sahi ?
2026-09-29 04:49:18
59
tanka.adhikari1
Tanka Adhikari :
जनता ले बिस्तारै बुज्नु हुँदैछ ॥ भ्रम ले विकास हुँदैन। विनाश हुन्छ ॥
2026-09-29 09:12:39
13
limbu.dilli
CR7 :
घन्टे पाती भनेको भ्रमको खेती गर्ने हो
2026-09-29 06:55:39
39
usha.thapa0490
Usha Thapa :
बल धरानको मानछे थाहा पायछन हके ले के गरेछन् भनेर
2026-09-29 07:43:08
6
sangeetha.sangeet185
Sangeetha Sangeetha :
एकदम राईट हो सत्य कुरा योहि हो
2026-09-29 05:24:32
34
raazchetri5
Razz :
yo pali sakinxa harke haldar dharan bata
2026-09-29 06:44:30
14
dev.limbu606
Dev Limbu :
हर्क साम्पाङका कारण धरान ५० वर्ष पछाडि परेको हो भन्ने आरोप लगाउनेलाई एउटा सीधा प्रश्न—५० वर्ष पछाडि परेको प्रमाण कहाँ छ? कुन तथ्यांकले यो कुरा पुष्टि गर्छ? कुन योजना रोकियो? कुन विकास बिग्रियो? स्पष्ट प्रमाणसहित जनताको अगाडि राख्नुस्। “श्रम गरेर के गर्‍यो?”, “कति पानी खुवायो?”, “कस्तो पानी खुवायो?” भनेर प्रश्न गर्ने अधिकार सबैलाई छ। तर प्रश्न गर्ने अधिकारसँगै आफ्नो आरोप प्रमाणित गर्ने जिम्मेवारी पनि हुन्छ। फेसबुकको स्टाटस, नाराबाजी र व्यक्तिगत आरोप प्रमाण होइनन्। भानुचोकमा सार्वजनिक बहस गराउने चुनौती हो भने स्वागत छ। पत्रकारको अगाडि खुला बहस गरौँ। एक पक्षले आरोप लगाओस्, अर्को पक्षले जवाफ दिओस्, आवश्यक परे सम्बन्धित कागजात र तथ्यांक पनि प्रस्तुत गरौँ। तर पत्रकारलाई चेतावनी दिने होइन—आफ्नो तर्क र प्रमाणलाई जनताको अगाडि उभ्याउने साहस देखाउनुस्। कसैको काम मन नपर्न सक्छ, आलोचना गर्न पाइन्छ। तर “५० वर्ष पछाडि लग्यो” जस्तो गम्भीर आरोप लगाएर प्रमाण दिन नसक्नु भनेको जनतालाई भावनात्मक रूपमा भ्रमित पार्ने प्रयास मात्र बन्न सक्छ। त्यसैले अब कुरा घुमाउने होइन—भानुचोकमा खुला बहस गरौँ। गालीको जवाफ गालीले होइन, तथ्यले दिऔँ। आरोपको जवाफ प्रमाणले दिऔँ। अनि अन्तिम निर्णय धरानका जनतालाई गर्न दिऔँ। यदि आरोप सत्य हो भने प्रमाणसहित आउनुस्। यदि प्रमाण छैन भने ठूलो आवाजमा आरोप लगाएर सत्य बदलिँदैन। लोकतन्त्रमा पत्रकारलाई दबाब दिने होइन, जनताको प्रश्नको सामना गर्ने हिम्मत चाहिन्छ।
2026-09-29 12:22:28
7
khagen217limbu
Khagen Subba :
100%
2026-09-29 05:14:32
9
im.alone094
I'm alone :
right
2026-09-29 05:26:55
9
rambasnet441
ram kumar Basnt :
2026-09-29 05:08:27
18
To see more videos from user @bishal.chhatri100, please go to the Tikwm homepage.

Other Videos


About