नेपाल मा हर्क को किन बिरोध गर्छ थाहा छन हर्क ले प्रगती गरेको देख्न नसकेर बिरोधि ले बिरोध गर्छन कुरा यति हो
2026-09-29 11:22:03
31
𝐌𝐑.𝐓𝐚𝐦𝐚𝐧𝐠 :
हजुरको यो भिडियो देख्दा मनको कुरा कोर्न🖋️मन लाग्यो🤷♂️🇮🇳 भौगोलिक रूपमा म भारतीय भए पनि, माटोप्रतिको माया, श्रमप्रतिको सम्मान र देशप्रेमको भावना सीमाभन्दा माथि हुन्छ भन्ने लाग्छ। 🇳🇵हर्क साम्पाङ सरको संघर्ष, श्रमप्रतिको समर्पण र देश तथा जनताका लागि गर्नुभएको योगदानलाई नजिकबाट बुझ्दा उहाँजस्तो व्यक्तित्व पाउनु नेपालको गौरवको कुरा हो र सबैले जिन्न र बुझ्न पर्छ भन्ने लाग्छ। उहाँको श्रम, विचार र कर्मले देशलाई माया गर्ने हरेक मानिसलाई प्रेरणा दिइरहेको छ।
श्रमलाई सम्मान गर्ने, पसिनाले माटो सिञ्च्ने र आफ्नो देशको माटोका लागि निःस्वार्थ योगदान दिने सम्पूर्ण श्रमजीवी तथा माटोप्रेमी दाजुभाइ-दिदीबहिनीहरूप्रति हृदयदेखि नै उच्च सम्मान र नमन! 🙏❤️देशप्रेम शब्दमा होइन, कर्म र पसिनामा देखिनुपर्छ। हर्क साम्पाङ सरलगायत श्रम र माटोप्रेमलाई जीवनको आदर्श बनाउने सबैप्रति मेरो सधैँ सम्मान रहनेछ।
जीवनमा एकपटक भए पनि हर्क साम्पाङ सरलाई प्रत्यक्ष भेटेर केही कुरा गर्ने ठूलो इच्छा छ। हे ईश्वर, त्यो सुन्दर अवसर मिलाइदिनुहोस्!
जय श्रम! जय श्रमजीवी! जय माटोप्रेम! 🇳🇵🇮🇳🤘♥️♥️
2026-09-29 08:35:47
47
L🫧S :
Yes ma pani aysari bujxu uha lai ❤️aysto manxe le ayk rupay pani vharstachar garnu hunna awni uha thau ma hunu vhayo vhane Npl desh Ramro abasay pani hunxa jasto lagxa malai
2026-09-29 06:52:11
1
teku magar :
हर्क लाई बुज्ने ले यसरी बुझ्ने छ
2026-09-29 06:19:26
177
Kiran dhimal :
great sir❤️🙏🇳🇵
2026-09-29 14:42:38
0
Sum@n :
yo pni stand hola...??
2026-09-29 14:28:08
0
Waling Areyan17 :
जय माटो जय देश।🙏🙏
2026-09-29 05:44:59
37
silu subba :
harka is best leader for Nepal country
2026-09-29 06:46:33
1
koyeerose :
हामी नेपाली जनता साच्चै कति भावुक छौ🥰🥰
2026-09-29 05:55:45
91
Neepalee vai :
बिरोधि हरु विरुद्ध गर होई अझै
2026-09-29 06:24:36
30
Surendra Sherma :
ho neta bhaneko hamro harka g jasdai hunu parxa👍
2026-09-29 07:09:04
5
🇳🇵mrs मन्जु श्री 🌛🇳🇵🌞 :
हर्क लाई बुझेर पनि बुज्न नखोजे जस्तो गर्ने मान्छे हरु मत्रै हुन गाली दिने , वहाँ लाई नजिक बाट देख्ने र बुझ्ने हरु सबै रुन्छ्न ,म वहालाइ कहिले देखेको भेटेको छोइन , फेरि पनि वहाँ को परिश्रम र देश प्रतिको आघत माया देखेर कति पटक रोएको छु,[Rose][Pray]
2026-09-29 06:15:35
29
Bhoj Bahadur Syangta :
बिरोध हरुलाई पच्दैनन फेरि!!!
2026-09-29 11:07:56
9
lasso fyafulla🇳🇵❤️🇹🇩 :
जय माटो जय देश🙏🙏🙏
2026-09-29 05:24:37
11
Sudhir Tamang :
jay mato jay desha 🙏🙏🙏🙏🥰🥰🥰
2026-09-29 05:34:05
5
Biswas Kc :
jay sramdan jay mato
2026-09-29 09:52:52
5
@ Sita Moktan Lama💔 :
jay mato jay desh ✊
2026-09-29 06:30:56
6
Limbu :
उहाँ रुनु भाको होईना नेपाल देश रोयेको हो नि,,
2026-09-29 08:05:52
8
Dude :
Harka jasto sabai neta vaye ta Nepal banthyo ni
2026-09-29 06:22:32
10
Empy khaling rai (Gurung) :
Xyaa kahile bujhne hola aru janata le pani abo
2026-09-29 06:53:01
9
Laxmi Rai :
भित्रै मनै देखि सबैको भलो चहानु हुन्छ उहाले
2026-09-29 07:14:54
12
Durga Nepali🇳🇵 :
Nepal माँ काम को सम्मान garne manxe पनी rahexan 👍👍👍👍👍
2026-09-29 06:21:29
8
Ram Rai Bantawa :
जय माटो जय देश जय हर्कवाद 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
2026-09-29 06:34:02
5
To see more videos from user @tabebungnabs, please go to the Tikwm
homepage.