@nepalonehd: बालेन सरकारलाई आरेन राईको दनक- अध्यादेश ल्याएर पुरानो मान्छे फाल्नुभयो, आफ्नो मान्छे ल्याउनुभयो, अरु के भयो? #News #arenrai#nepalinewstoday #foryoupage #BALENSHAH #trendingvideo #NepalOneHD #balenshah #rabilamichhane
६ महिना भयो खोई केहि देखिएको छैना पहिला १०० दिन भन्थेउ अहिले १८० दिन कटिसको कि बा???🤔🤔
2026-09-29 06:44:48
58
Shir sunar :
प्रतिपक्षी दल सानो होला तर सत्तारूढ दल लाई भित्तामा पुग्ने गरि भन्नुभयो धन्यवाद छ
2026-09-29 08:34:40
46
sanakhe :
right bro ho
2026-09-29 10:29:12
0
Hom Nath Acharya :
सहि दनक,,
2026-09-29 06:52:25
44
Bimal thakali :
१००% सहि कुरा
2026-09-29 06:52:35
26
anji :
ठिक भन्नु भयो
2026-09-29 07:18:46
22
Rajani tumbhamphe :
right 👍👍
2026-09-29 06:59:41
15
@.com123 :
माव्छे पढेकेा अध्ययनशिल संासद लाग्येा मलाई 👍👍👍
2026-09-29 08:07:44
10
RT limbu🌹 :
सत्य यहीँ हो
2026-09-29 08:02:27
8
Henry78 :
good
2026-09-29 06:44:42
9
𝐌𝐑.𝐓𝐚𝐦𝐚𝐧𝐠 :
हजुरको यो भिडियो देख्दा मनको कुरा कोर्न🖋️मन लाग्यो🤷♂️🇮🇳 भौगोलिक रूपमा म भारतीय भए पनि, माटोप्रतिको माया, श्रमप्रतिको सम्मान र देशप्रेमको भावना सीमाभन्दा माथि हुन्छ भन्ने लाग्छ। 🇳🇵हर्क साम्पाङ सरको संघर्ष, श्रमप्रतिको समर्पण र देश तथा जनताका लागि गर्नुभएको योगदानलाई नजिकबाट बुझ्दा उहाँजस्तो व्यक्तित्व पाउनु नेपालको गौरवको कुरा हो र सबैले जिन्न र बुझ्न पर्छ भन्ने लाग्छ। उहाँको श्रम, विचार र कर्मले देशलाई माया गर्ने हरेक मानिसलाई प्रेरणा दिइरहेको छ।
श्रमलाई सम्मान गर्ने, पसिनाले माटो सिञ्च्ने र आफ्नो देशको माटोका लागि निःस्वार्थ योगदान दिने सम्पूर्ण श्रमजीवी तथा माटोप्रेमी दाजुभाइ-दिदीबहिनीहरूप्रति हृदयदेखि नै उच्च सम्मान र नमन! 🙏❤️देशप्रेम शब्दमा होइन, कर्म र पसिनामा देखिनुपर्छ। हर्क साम्पाङ सरलगायत श्रम र माटोप्रेमलाई जीवनको आदर्श बनाउने सबैप्रति मेरो सधैँ सम्मान रहनेछ।
जीवनमा एकपटक भए पनि हर्क साम्पाङ सरलाई प्रत्यक्ष भेटेर केही कुरा गर्ने ठूलो इच्छा छ। हे ईश्वर, त्यो सुन्दर अवसर मिलाइदिनुहोस्!
जय श्रम! जय श्रमजीवी! जय माटोप्रेम! 🇳🇵🇮🇳🤘♥️♥️
2026-09-29 08:39:33
7
maniraj rai :
right 100%✊✊✊🏹🏹🏹🏹🏹🏹
2026-09-29 06:39:24
6
Nargupta Rai :
jay mato jay desh
2026-09-29 06:22:18
11
Ganga magar :
👌👌 very good 👍🏻
2026-09-29 06:53:46
5
Prince Kumar :
सहि कुरा हो
2026-09-29 07:41:38
6
सुमन ❤️मगर 🇳🇵❤️ :
दनक त इनिहरु ले कडा नै भेट्छ हो 😆😆
2026-09-29 08:34:50
7
premikarai93 :
सही
2026-09-29 07:16:00
6
user840987864701 :
घण्टे sarkar vaneko पुरानो jasto same hoo kehi garxu garxu vanne but kehi nagarne haruu hoo
2026-09-29 08:07:40
5
user9285390680272 :
Jati bolay ra Hurons khojay ni desh tah Balen lay nai ho banaonay
2026-09-29 08:48:24
0
Dhan Shrestha :
माटोको पार्टी ओलिको इसारा नाच्ने पार्टी रहेछ यदि बालेन सरकार लाइ दुइ बर्ष त साथ दिनुपर्छ सरकार चलाएको छ महिना भएको छैन जुन दिन देखि बालेन ले सफत खाए त्यो दिन देखि बिरोध मात्रै किन?
2026-09-29 09:19:12
1
Janga Basnet :
चिया पिउदै गफ गरे हाे कि सदनमा भाषण छलफल गरे हाे।
2026-09-29 08:25:11
1
To see more videos from user @nepalonehd, please go to the Tikwm
homepage.