देश पानीले डुबायो अनी अलि कति खुसी मिल्ने हाम्राे गेम पनि पानि ले नै खायो प्रकृति ले पनि हामीलाई यति सारो किन् हेपेको होला🙂🥹
2026-09-29 08:49:56
6
!! 🚩जय श्री राम🚩 !! :
icc bad rules 🤣
2026-09-29 06:37:42
3
🆎[Hi] 👋⌚ :
Malai yo icc ko system man paren 😞😞
2026-09-29 06:19:20
5
MR.DIPESH☠️🤙 :
Dashai Kasto aaudai xa guys 🤗
2026-09-29 06:18:51
2
Puskar Magar Official :
जता पनि नेपाललाई नै घाटा किन होला😫
2026-09-29 06:49:31
3
👑♠️Diyali Dekendra ♠️👑 :
Lala Gara hai mero name ma ❤️❤️❤️
2026-09-29 06:18:26
2
KAZI_😶🌫️ :
मैदानमा उत्रिएर आफ्नो क्षमता देखाउने अवसरसमेत नपाई प्रतियोगिताबाट बाहिरिनुपर्दा नेपाली खेलाडीहरू निराश मुद्रामा। आज पानीले खेल मात्र रोकिएन, नेपालको सपना नै रोकियो ।😥 यस्तो पीडा सायद हारको भन्दा पनि बढी हुन्छ—खेल नै नखेली घर फर्किनुपर्दा। 🇳🇵💔