@shivarajacharya0: Breaking News ! पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी–२, छहरामा रहेको ठूलो ढुङ्गा त्रिशूली नदीमा खसेको छ। ढुङ्गा खसेसँगै सडक खुलाउन सहज हुने प्रहरीले जनाएको छ। अहिले राजमार्गका विभिन्न स्थानमा सवारीसाधन होल्ड गरिएको छ। यात्रुहरूलाई थप सूचना नआएसम्म सावधानीपूर्वक यात्रा गर्न आग्रह। #BreakingNews #Dhading #PrithviHighway #Gajuri #Chhahare