कारबाहीमा पर्छन् कि पर्दैन होला हुन त हाँसिदिए पुग्छ
2026-09-29 14:13:14
0
Sarswati Thapa :
nice
2026-09-29 10:44:56
1
तरुनी मुसुकै पैसा भुसुक्कै 🤟 :
यो नेपाल ट्राफिक प्रहरीलाई चाहिँ अर्काले हेल्मेट लाओस् कि न लाओस् उसको टाउको किन दुख्या होला आखिर एक्सटेन्ड भएर मरे पनि ट्राफिक ले बेहोर्ने होइन क्यारे खर्च बेहोर्ने होइन क्यारे हेडवर्ड लाए पनि नलाए पनि किन टाउको दुख्या होला यो नेपाल सरकार ट्राफिक प्रहरीलाई कसरी हुन्छ चिट काट्न मात्रै जाने