ma feri 8 class Dekhi garthey Ani Mero sabai galti sudhartey kahile kunai kta sang boldinathey
2026-10-01 07:43:44
4
उषा_हादिखाम्च्यो_राई🏹🌿 :
त्यस्तो कहिल्यै गर्दिन थिएँ म किनकि हामी यो संसारमा आउनुअघि नै बाबा–ममीले हामीलाई लिएर हजारौँ सपना देखिसकेका हुन्छन्। हामीलाई गुमाउनु भनेको उनीहरूको एउटा सन्तान मात्र होइन, उनीहरूले देखेका ती सबै सपनाहरू गुमाउनु हो त्यसैले त्यो भन्दा बरि आफ्नो जिवनमा आएको गलत मान्छेलाई चाहि आफ्नो नजिक आउन दिदिन थिए र गरेको हरेक गल्ति सुधार गर्थे ।।