@deeyagiri15: यो ब्लु पोन्डको पानी प्राकृतिक रूपमा नै यस्तो नीलो देखिन्छ। वरिपरिको ज्वालामुखी क्षेत्रबाट आउने पानीमा भएका खनिज पदार्थ नदीको पानीसँग मिसिँदा सूर्यको प्रकाश परेर पानीले यस्तो आकर्षक नीलो रंग देखाउँछ। 💙 त्यसैले यहाँको पानी हेर्दा मानौँ आकाश नै पोखरीमा खसेजस्तो लाग्छ!” ✨#belupond