@magarheritage_magarbeat_: मानसिंहको वीरता र प्रारम्भिक संघर्ष। वि.सं. १६०० को दशकतिर राजा मानसिंह खड्का मगरले गोरखामा राज्य गर्थे। उनी अत्यन्तै वीर, साहसी र प्रतापी राजा थिए। लमजुङका राजा यशोब्रह्म शाहका कान्छो छोरा द्रव्य शाहले गोरखामा आफ्नो राज्य स्थापना गर्ने उद्देश्यले मानसिंहको राज्यमा दुई पटकसम्म आक्रमण गरेका थिए। तर, मानसिंहको सैन्य कुशलता र वीरताका अगाडि टिक्न नसकेर द्रव्य शाह दुवै पटक पराजित भई ज्यान जोगाएर भाग्नुपरेको थियो। रगतको अक्षता र रातो टीकाको सुरुवाती कथा मगर समुदायको लोक-इतिहास र जनश्रुति अनुसार, राजा मानसिंहको गर्धन रेटिएपछि उनको रगतलाई एउटा ठूलो भाँडोमा थापिएको थियो। द्रव्य शाहका सहयोगीहरूले सोही रगतमा चामल भिजाएर (रगतको अक्षता बनाएर) विजय उत्सव मनाउँदै निधारमा रातो टीका लगाएका थिए। आफ्ना न्यायप्रिय र वीर राजाको यसरी छलपूर्वक हत्या गरिएको र उनको रगतलाई अक्षता बनाएर विजयोत्सव मनाइएको हुनाले, मगर समुदायले सो दिनलाई 'कालो दिन' र रातो टीकालाई 'आफ्नै राजाको रगत र पराजयको प्रतीक' मान्न थाले। यही ऐतिहासिक पीडा र पुर्खाप्रतिको सम्मानका कारण मगर समुदायले कालान्तरमा रातो टीका बहिष्कार गरी दहीमा मुछेको रैथाने सेतो टीका मात्र लगाउने परम्परा बसाले। @𐔜𐔠𐔡𐔢 @heexaana? @Youuu tyaa
हामी मगरहरूको राजालाई छलकपट गरेर मारिएको र मानसिंह खड्का मगरको रगत चामलमा मुसेर टिका लगाएको र मगर समुदायले त्यही दिनदेखि रातो टीका बहिष्कार गरिरहेको छ । तर अहिलेका मानिसहरू रातो टिका लगाउन थालेको छन् होला किन आफ्नो त्यो कालो दिन सम्झेर हो कि बिर्सेर हो।
2026-09-29 13:52:20
255
सिर्जना मगर्नी 🫦 :
Hami ta baje bauko pala dekhi nai ratai lagauxam ta
2026-09-29 16:06:41
16
Avee 💯💯 :
सेतो टीका लगाउनेहरु लाईक गरेर हाजिर हौ।❤️
2026-09-30 04:20:10
308
susmita Shrestha :
rato thika na lagai dasai aako huna Malai chei
2026-09-30 01:15:57
19
JHEDI MGR 🦁 :
हिन्दू परम्परामा देवी दुर्गाले महिषासुरमाथि विजय प्राप्त गरेको र रामले रावणमाथि विजय प्राप्त गरेको प्रतीकका रूपमा दसैं मनाइन्छ। त्यसैले यसलाई असत्यमाथि सत्य र अधर्ममाथि धर्मको विजयसँग जोडिन्छ। यही कुरा मेरो बाजे–बज्यैले र उहाँहरूभन्दा अघिका चार पुस्ताले पनि हामीलाई सिकाउँदै र बुझाउँदै आउनुभएको हो।
समाजमा हिंसा र जातीय विभाजन फैलाउने कुरा गर्ने व्यक्तिलाई त्यसले जे भने पनि फरक पर्दैन। उहाँले उठाउनुभएको ऐतिहासिक विषय आफ्नै ठाउँमा सही वा विचार गर्नलायक हुन सक्छ। तर एउटा प्रश्न चाहिँ सधैं उठ्छ—टीका लगाउने कि नलगाउने भन्ने कुरा दसैं नजिकिएपछि मात्रै किन यति धेरै उठाइन्छ?
हामी साउने संक्रान्ति र माघे संक्रान्ति पनि मनाउँछौँ। त्यतिबेला हाम्रा चेलीबेटी तथा आफन्तलाई रातो टीका लगाइदिन्छौँ। त्यही बेला “रातो टीका नलगाऊ, सेतो टीका लगाऊ” भनेर यस्तो बहस वा रोक लगाउने कुरा किन आउँदैन?
अर्को कुरा—यदि परम्परा र पहिचानकै कुरा गर्ने हो भने, मगर समुदायका कतिपय मानिसहरूले आफ्नो धर्म परिवर्तन गरेर क्रिश्चियन बनेको विषयचाहिँ किन नदेख्ने? धर्म परिवर्तनलाई व्यक्तिगत स्वतन्त्रता भनेर स्वीकार गर्ने हो भने रातो टीका लगाउने वा नलगाउने विषयलाई पनि व्यक्तिगत तथा सांस्कृतिक छनोटका रूपमा लिन सकिँदैन र?
2026-09-30 02:30:58
65
Mr. kunwar :
दशैँ तथा अन्य पर्वहरूमा अन्य थर वा खस-आर्य र हिन्दु परम्परा मान्ने समुदायले रातो टीका लगाउनुका मुख्य कारणहरू निम्नलिखित छन्:
शक्ति र विजयको प्रतीक: रातो रङ्गलाई हिन्दु धर्ममा 'शक्ति' (देवी दुर्गा), पराक्रम, साहस र विजयको प्रतीक मानिन्छ। दशैँ महिषासुरमाथि देवी दुर्गाको विजयको उत्सव भएकाले आशीर्वादस्वरूप शक्तिको प्रतीक रातो टीका र अबिर लगाउने परम्परा रहेको हो।
सौभाग्य र समृद्धि: रातो रङलाई मंगल, शुभ, सौभाग्य र समृद्धिको सङ्केत मानिन्छ। नयाँ सुरुआत वा धार्मिक अनुष्ठानहरूमा रातो अबिर र केसरीयुक्त टीका लगाउनुलाई शुभ मानिन्छ।
वैदिक तथा तान्त्रिक मान्यता: धार्मिक तथा तान्त्रिक पूजापद्धतिमा रातो रङ्गको विशेष महत्त्व हुन्छ। पूजा गर्दा प्रयोग गरिने अबिर, रोली वा सिन्दुर देवी-देवतालाई चढाउने र सोही प्रसादका रूपमा निधारमा धारण गर्ने गरिन्छ।
रक्त/जीवनको प्रतीक: वैदिक परम्परामा रातो रङलाई जीवनको सञ्चार गर्ने 'रक्त' (खून) र ऊर्जासँग जोडेर हेरिन्छ, जसले व्यक्तिमा सकारात्मक ऊर्जा र उत्साह भर्ने विश्वास गरिन्छ।
यसरी सेतो टीकाले शुद्धता, शान्ति र प्रकृतिको प्रतिनिधित्व गर्छ भने रातो टीकाले शक्ति, विजय र सौभाग्यको प्रतिनिधित्व गर्छ।
2026-09-29 18:13:01
25
@ K T M 🇳🇵🇪🇺🇷🇴 :
आफ्नो इच्छा हो बाउ बाजे देखि चली आएको चलन किन परिवर्तन गर्ने त्यसैले हामी त रातो टीका नै लाउछौ कसैलाई केही भन्नू छैन 🙏
2026-09-30 04:43:23
8
⋆°.•_sups ྀི :
To those who are complaining that red is the national color or making other comments—this post is not trying to tell the whole nation not to use red tika.
This post is simply trying to make people within the Magar community who may not know the history and cultural reasons behind why white tika is traditionally used, and why red tika may not be appropriate in certain Magar traditions, understand the meaning behind it.
Every community has its own traditions, cultural practices, and beliefs, and I believe we should understand and respect them before commenting on or judging them.
And yes, we also use white tika on many occasions in our own family. 🙏
Let’s respect every community’s culture and traditions while also learning about the history and meaning behind our own. ❤️🙏
2026-09-30 05:40:07
8
बिसप पुन मगर :
हामिनि सेताे लगाउछम तर राताे टीका नि धेरै सम्मान छ
2026-09-29 16:41:20
13
रेखा सारु मगर 🥤 :
Um but Hami bahun gauu maa Baseko vayrw hola rato laguxam but Mhlie seto Tika Laguna man parxa😌
2026-09-29 16:29:44
16
B-sNu T Mgr 🌸🌸 :
Malai tw seto Tika lagauda kasto proud feel hunxw 😍😍😍🙏🙏
2026-09-29 16:27:10
14
लाफा ☸️❤️ :
मगर हरु को लिखित इतिहास छैन लाफा
पृथ्वीनारायण शाह या भनौ द्रब्य शाह देखि नै मगर हरु सबैले नभनम विशेष गरि जहाँ मगर हरु एकीकरण गर्न क्रममा आफ्नो मुल थलो या युद्ध मा आफ्नो मुल थलो बात युद्ध लड्नु देश भरी छरियो तेस्पछी मगर हरु ले भासा सस्कर सस्कृती सबै बिर्सिय अनि हिन्दु को प्रभाव देखिन थाल्यो अनि मगर हरु तेसैमा हिन्दु सस्कृती मा घुलिन थाल्यो र अहिले हामी धेरै मगर हरु भासा सस्कर धर्म बिहिन भएका छौ।
द्रब्य शाह पृथ्वीनारायण शाह ले जसरी मगर राज्य छल कपत गरि जिते मगर हरु मारे तेस हिसाब या बौ बाजे बात सुन्दै आयको मगर राजा हरु मारेर मगर हरुलाई जबर जस्ती रगत को टीका लागैदेको रे भन मौखिक इतिहास हो ।
इतिहास भनेको जित्ने ले लेखने हो तेस बखत मगर हरु हारे तेसैले इतिहास मा छैन।
2026-09-30 12:30:21
5
MR: šĩñjãłǐ :
Color kunai dharmako haina
2026-09-29 18:08:48
7
Manoj kanxa💓 :
अरूको संस्कार र परम्परा लाई असर नगर्ने गरी सबै जातजाति ले आफ्नो संस्कार, परम्परा र संस्कृति लाई अगाडी बढाउनु पर्छ🙏🙏
धर्म र जात का नाममा झगडा लडाइँ गर्नु भएन।।🙏🙏
हाम्रो गाउँ मा पनी थोरै मगर समुदाय हुनुहुन्छ हामी उहाँ हरुलाई बुबा आमा भनेर सम्बोधन गर्छौं सेतो टिका पनी लगाउँछौ उहाँका छोरा छोरी ले पनी हाम्रो घर मा रातो टिका लगाउनु हुन्छ
एकता नै सबैभन्दा ठूलो संस्कार हो हामी नेपाली को🙏🙏🙏
2026-09-29 19:10:15
21
Mayara Rana :
मैले शांति को प्रतीक manxu सेतो टीका लाई ,, हामी सेतो नई lagauxau
2026-09-29 16:26:11
34
Mr Thapa :
Seto tika best always Jay magar jay Nepal 🇳🇵
2026-09-29 20:02:44
0
Anjaan mgr :
म पनि राना मगर हो। घर तनहुँ तर मेरो जिजु बाजेको पनि जिजु बाजेले पनि रातो टिका लगाउनु हुन्थ्यो रे बाजेले भन्नु भएको अनि म कसरी सेतो टिका लगालउने। आ-आफ्नो रिति र चाहाना हो कस्तो टिका लगाउने। तर म मगर हुनुमा गर्व लाग्छ। I am proud that I am magar
2026-09-30 08:43:33
6
Sapana Dhenga Magar :
aahaaa seto tika🤍🫶🏼
2026-09-29 15:45:31
3
Sudip Magar :
हाम्रो मा अहिलेसम्म रातो टीका कुनै पनि काममा प्रयाेग भएको छैन जस्तैः दशैं ,विवाह लगाएत का कार्यमा
2026-09-30 07:56:51
6
SAPANA__ :
sala yo magar magar garera aajhai pani kati jat vat ko kura garchan yrr tika ko bisaye ma tetro kura huncha vaney...
magar lay arko jat bihe garda jhan k garlan
akhir magar lay kunchai thulai kam garey jasto chyaa
2026-09-30 04:41:50
0
मगर्नि🇳🇵 :
हामिले त सेतो मात्र लाउछौ चाहे दसै चाहे बिहे चाहे औशी पुर्निमा जुन बेलानी सेतो मात्र टीका प्रयोग हुन्छ
2026-10-09 06:38:04
2
🅰️_😍 :
hami magar vayerwh pani rato tika lagau xam
2026-10-06 03:12:24
0
👑BlAcK CoBrA🐍 :
कथै हाम्रो मगर राजा😥😓😪🙏
2026-09-30 17:26:45
1
cheese 🧀 :
Jo sanga colour buy garne paisa xai na tyo seto auxa aaru rato lauxa ,yo tika ,jamara sabai paschim khasya bata aako ho hami ni Paila seto lauthe aaile NI lauxan kunai kunai chettri haru paschim maa seto Tara eventually hami rato maa aako ho ,Timi haru lee manne bhane KO hamro culture ho seto layani hunxa rato layani hunxa
2026-09-30 02:36:15
1
NEHA :
Rato tika best ♥️🥰🥰🥰
2026-10-01 12:02:20
1
To see more videos from user @magarheritage_magarbeat_, please go to the Tikwm
homepage.