@rjpravadhungana1: २/३ वर्ष देखि म्याद सक्किएका समानहरु बिक्री गर्दै बस्ने अनि उल्टो अनुगमन गर्न मान्छे लिगेर आयो भनेर भिडियो बनाउन पर्दैन भन्दै थर्काउँदै ककनी गाउँपालिका रानीपौवा बजारको एक व्यवसायी दिदि🙈🙈 #anugaman #kakani #ranipauwa
yo didi le garnu vako kura lai angrezi ma "blame shifting" vanccha
2026-09-30 01:18:06
95
Indira Lama :
good job
2026-10-01 16:41:29
0
Nuwakote lamaStar :
धेरै राम्रो काम । कार्बाहि सहित जरिवाना तिराउनु पर्छ ।
2026-09-29 17:37:23
77
Padam Tamang :
नेपालमा प्राय म्याच सकिएको नसकेको दोकानीहरूलाई थाहा हुँदैन है। कुनै सामान कहिले सकिन्छ यस्तो कुनै नापजोखा हुँदैन त्यत्तिकै बेचिरहेको हुन्छन् अलिकति व्यापारी भएपछि त अलिकति सक्त सावधानी त अपनाउन जानुपर्यो नि
2026-09-30 07:30:09
4
प्रज्जन Online श्रम Center. :
कुरा सस्तो महङ्गो को होईन अन्टि म्याद सकिएको सामान बेच्न अनि उपयोग,उपभोग गर्न मिल्दैन हुदैन ।।।
2026-09-30 03:51:37
17
इतिहासमै एक योद्धा :
पैसा मुल्य कम धेरै धोरै
केही भएन तर
बिग्रीयको हरेक सामान बेच्नु भएन नि त
धन कमाउला तर स्वास्थ हुनु परोनित
2026-09-30 01:07:30
11
शेषमान थिङ :
कहाँनेर रहेछ यो पसल ??
2026-09-29 17:42:48
1
Dinesh Tamang :
kun thue ma ho hamro nuwakot kakani tira ne aaunu paryo hjr
2026-09-30 01:05:53
2
santosh paudel :
अनि रक्सि त झन पुरानो महंगो हुन्छ हैन र,,,,,
2026-09-30 17:32:53
1
राजेन्द्र ( छेवाङ) लामा :
Good job sir
2026-09-29 17:27:52
6
Parbati Bhattarai :
पढेलेखेकाले त सामान किन्दा म्याद सकिएको मिति हेर्लान्, तर नपढेकाले कसरी थाहा पाउने? जनतालाई अज्ञानताको दोष दिएर उम्किन मिल्दैन। म्याद गुज्रिएको सामान खुलेआम बिक्री भइरहेको छ भने त्यसको जिम्मेवारी उपभोक्तामाथि थोपर्ने होइन, त्यस्तो सामान बेच्ने व्यापारी र प्रभावकारी रूपमा बजार अनुगमन नगर्ने सम्बन्धित निकायले लिनुपर्छ। जनताको स्वास्थ्य खेलौना होइन। केही नाफाका लागि म्याद गुज्रिएको सामान बेचेर जनताको स्वास्थ्यसँग खेलवाड गर्ने प्रवृत्तिमाथि कडा कारबाही हुनुपर्छ। नेपालमा अझै पनि यस्तो भइरहेको छ भने प्रश्न उठ्छ बजार अनुगमन कहाँ छ? जिम्मेवार निकायको जिम्मेवारी कहाँ छ? आखिर सामान्य जनताले कहिलेसम्म यसको मूल्य चुकाउने?
2026-09-30 05:04:04
4
सुजा शक्ति :
कारबाही गरिहालौ🙏🙏🙏
2026-09-30 06:01:36
1
Sarita Khadka16 :
पैसाको अगाडि मानवता हराई सकेको छ😔
2026-09-30 09:47:02
2
Amrita thapa :
अनि बर्शाै सम्म नबिके पछि किन बडाउनु त मुल्य😂😂
2026-09-30 03:55:19
1
Kēsar Tāmāṅg :
हरि दाइको पसल जस्तो छ नि ?
कुरा म्याद गुज्रिएको मात्रै हैन मुल्य समायोजनको पनि हुनुपर्छ । यसै त कालो बजार रानीपौवाको ।
2026-09-30 04:45:00
3
यम ❤️❤️LAMA❤️❤️🇳🇵 :
कारबाही चाहिँ यस्तो होस् कि जिन्दगीमा अर्कोचोटि यस्तो काम गर्नलाई १० चोटी सोचोस्।
अनुगमन गरेर सामान जफत गरेर फाेहर फ्याक्ने झन्झट बाट मुक्त गरिदिएर सजिलाे बनाईदिने काम मात्र गर्ने हैन जरिवाना गराउनु पर्छ नत्रत उनिहरू आफैलाई सजिलाे हुन्छ!
2026-09-30 07:18:33
1
shreshadhz😌😊 :
Hamro ranipawa ko bejat vo xay
2026-09-30 16:53:25
0
Dr. Kiran AKA_369 BABUSAHEB :
punish that store
2026-10-01 07:28:27
0
Kanchi Lama :
😳😳😳😳
2026-10-01 13:51:46
0
S_A_B_I_N_A❤️😚 :
2026-10-02 12:59:50
0
🇳🇵Raja/साहेब🤴 :
kada karbahi pani grau hai
2026-10-02 22:10:50
0
To see more videos from user @rjpravadhungana1, please go to the Tikwm
homepage.