@khaling77official: चुनावको सिलसिलामा गाउँको बाटोमा छिमेकी भाउजूसँग अचानक भेट भयो! केहीबेर रोकिएर गाउँघरका कुरा गर्दै आत्मीय कुराकानी गर्ने मौका मिल्यो! उहाँले माटो र पानीको कुरा गर्दै हुनुहुन्थ्यो! गाउँको जीवन त आखिर यही माटो, पानी र पसिनासँग जोडिएको छ, त्यसैले उहाँका सरल र व्यावहारिक कुरा सुन्दा आफ्नै गाउँको माया अझ गहिरो महसुस भयो..!#harkasampangarevolution #mato
बिचार राम्रो छ तर यहि गरिबी दुख ले गर्दा कोहिले पैसा दि हाले भने यसरिनै भोट परिबर्तन गर्छन बाध्यता पनि हुन्छन
2026-09-30 01:39:34
0
Ame limbu :
Jay mato
2026-09-29 23:35:12
1
kabitakulungrai96 :
2026-09-30 00:55:51
0
V . I P theeng :
wow nice ama
2026-09-29 23:51:24
0
🙋 क्षेत्री😘 :
2026-09-30 01:10:19
0
Bishal Tamang🇰🇼 :
जय माटो
2026-09-30 00:57:52
0
Tom Thebe :
🙏
2026-09-30 00:45:46
0
🇧🇷 :
हाम्रो छिमेकी वडा अध्यक्ष को झुसे ले भनेको एक भोट ले केही फरक पर्दैन रे। तिम्रो एक भोट ले जित्ने पनि होइन हार्ने पनि होइन भन्यो त [Innocent][Innocent][Innocent]
2026-09-30 00:30:30
0
prakash thamsuhang :
जय माटो [Pray]
2026-09-29 23:49:13
0
To see more videos from user @khaling77official, please go to the Tikwm
homepage.