1. तलब बढाए 21%
2. काम नलाग्ने कानुन बनाए र हटाए
3.विभिन्न ब्यक्तिहरूलाई प्रतिसाेधात्मक तरिकाले धरकपट गरे
4.व्यापारी र लगानिकर्तालाई तर्साए,
5.बाढिपिडित राहतकाे नाममा जनताबाट कराैडाै सङ्कलन गरे
6नेपाली जनतालाई झुक्याए
2026-09-30 01:55:56
41
Kirtiman Magar :
only 06 Kam ko question matra MP Jajur[Tears of joy][Tears of joy][Pray][Pray]
2026-09-30 04:13:42
1
sagarkhahong1980 :
६ वटामध्ये एउटा "म बिरामी भएर अस्पताल जाँदैछु।"😅
अरु ५ वटा उता अस्पतालको बेडमा सोंचेर भनुँला।
😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂😂
2026-09-30 04:57:42
3
narayanpaudyal880 :
छ वटा हैन 1 वटा मात्र भने पुग्छ
2026-09-30 03:34:38
7
user2391411952562 :
उत्तर त हूनू पर्यों नी
2026-09-30 04:18:38
2
नेकपा एमाले प्रचार बिभाग :
काम गरेको भए न भन्ने कामै केही गरेको छैन
2026-09-30 02:06:07
16
मन को भडास :
00000000000
2026-09-30 04:09:22
1
kumar surkheti :
काम गरेको भयपो भन्छ
2026-09-30 03:44:20
4
Sunil :
यउटा काम मल्टिपलक बन्द गर्ने 😏
2026-09-30 04:36:31
1
harikoirala02 :
काम गरेको भए पो भन्थे
2026-09-30 02:23:41
7
draigon king :
यसता कानुन बिद सललाहकार अबसारबादी
2026-09-30 05:04:17
1
आयो तिम्रो राजा❤️💋💌 :
च्याटजिपिटि हेरेर भन्छन पछि🤣🤣
2026-09-30 04:18:21
2
Narendra Shahi778 :
बाढि पिडित लाइ राहत पाएनन 30करोड हेलिकप्टर मा खरच भयो 13अरब झुवान पारे 3 मा भएभर को कर जरिवाना पाए जनताहरुले 4 सुरुगड भित्र रहेका हजारौ मान्छे लाइ विदेशि उदार टोलि लाइ आउन दिएनौ 5 अमेरिकन सेना 3तिन ठाउमा राखने भए 6 नेपाल ले भारत को सिमा मिचेको रैछ भनेर भनिदियौ कति हो कति
2026-09-30 03:19:44
2
Bishnu Lama 777 :
६ वटा काम
छ छ
निको भएर भनिदिने रे 😎
अझ स्पष्ट बताईदिने रे 😜😂😂😂😂
2026-09-30 04:20:16
1
Rg venture and traders nepal :
aba eene haru haraauna maatrai baaki xa hai
2026-09-30 05:28:22
0
DOR BAHADUR SUNAR :
6 अोटापनि पर्दैन यउटाभनेपनिहुन्छ नामकोलागिमात्रको सरकार छ बाकि नियमितनै चलिरहेको छ त्यो भनेको कुनै मन्त्री प्रधानमन्त्री नभएपनि नियमित अलिरहनेकुराहो
2026-09-30 04:51:15
0
Jagatshahi2050 :
यति खरो पत्रकारिता ♥️♥️♥️♥️
2026-09-30 05:10:55
0
user939410482476 :
बस यति भनेपछि पुगो
2026-09-29 16:37:36
0
kcchandra 231 :
😁😁
2026-09-30 03:57:20
0
omega ismael :
पहिले भएको भए राम्रोसँग भन्नू हुन्थ्यो अहिले आफै माननीय ज्यु हुनुहुन्छ के भन्नुहुन्थ्यो 🤔
2026-09-30 04:17:55
0
Shekhar Bohara :
क्यान्सर अस्पताल मा भेटनरिको डा नियुति अनि पुरुसुको पाठेघर चोरिको लागि रोक्न स्वास्थ्य मन्त्रीको पहल यस्तै छन नि १४ अर्ब हेलि खर्च
2026-09-30 05:29:32
0
Besal Tmng :
2026-09-30 04:25:30
0
@@@ :
1….
2026-09-30 04:11:10
0
Ram Prasad Upadhayay (Dhital) :
panchhina pani garho bho .
2026-09-30 00:30:39
0
To see more videos from user @samratpla2050, please go to the Tikwm
homepage.