@dlin.102: #fypシ #foryou #foryoupage #viral #Love you sister❤

ᗪᒪIᑎ
ᗪᒪIᑎ
Open In TikTok:
Region: IQ
Tuesday 29 September 2026 17:30:52 GMT
7564
592
34
401

Music

Download

Comments

polo.vspx11
Polo⚜️ :
First
2026-09-29 17:41:01
1
zavoo7
ZAVØØ :
Bzhit gala jana 🩵
2026-09-29 18:49:11
1
zare7211
«𝑍𝑎𝑟𝑒.11» :
@''.Mziri08.''🌷💗
2026-09-29 17:51:46
3
4sm4.b22
𝒜𐙚 :
@𝗦 ♾️😏
2026-09-30 07:30:21
2
rrr_11120
HINATA.🤍 :
@‘
2026-09-30 14:59:54
2
mohamub.pare
🌺🌼 :
@𝒥𝒪𝒟ℐℰ_2009 🥺👍🏻
2026-09-30 13:24:01
0
black.iphone28
♪ℙ𝕒𝕟𝕠♫︎ :
@ఌ︎²⁴ 𝐱𝐨𝐬𝐡𝐚𝐫𝐞𝐤𝐚 𝐭𝐢𝐤 𝐝𝐳𝐚𝐧𝐞𝐭 𝐝𝐞 𝐰𝐞 𝐭𝐚𝐤 𝐤𝐚𝐦 🙂
2026-09-30 07:21:32
2
bafrreeen
ً :
@ً
2026-09-30 09:46:10
1
axyra_x3
『 𝐚𝐥𝐢𝐲𝐚💎 』 :
@𝙉𝙚𝙫𝙤
2026-09-30 05:43:52
1
r_mziri37
R🏵️ :
@mziri_77 🖤🌀🫂
2026-09-30 13:55:59
0
loleeee.30
لـــولـــئ :
@BA
2026-09-30 13:17:51
2
chamsaydii09
Lady09 :
@mary❤️💋
2026-09-30 11:06:46
0
aprill.d3
𖣂 :
@𖣂︎ my dear💓
2026-09-30 10:54:35
0
v.barwari52
ella_22 :
@Narven👀
2026-09-30 10:17:20
0
m0n41v
M :
@🪽
2026-09-30 00:19:08
0
sror.rekani
𓍼ོ :
@✵
2026-09-29 19:13:52
0
emuuuu.barwari
𝓔. 𝑓𝑒𝑏𝑟𝑢𝑎𝑟𝑦🦢 :
@👸🏻 yessss😚😕😕
2026-09-29 18:51:33
3
To see more videos from user @dlin.102, please go to the Tikwm homepage.

Other Videos

उडानकै क्रममा पाइलटबीच घम्साघम्सी, इजरायल जाँदै गरेको विमान साउदीमा आपत्कालीन अवतरण ! दुबईबाट इजरायलको तेलअभिभतर्फ जाँदै गरेको फ्लाई दुबईको विमान बुधबार उडानकै क्रममा आपत्कालीन संकेत प्रसारण भएपछि साउदी अरबतर्फ मोडिएको छ। फ्लाई दुबईको एफजेड १०७३ उडानले सुरुमा सामान्य आपत्कालीन अवस्था जनाउने ७७०० कोड र त्यसपछि सम्भावित अपहरण वा गैरकानुनी हस्तक्षेप जनाउने ७५०० कोड प्रसारण गरेको थियो। त्यसपछि इजरायली पक्षले लडाकु विमानसमेत परिचालन गरेको थियो।  विमान अन्ततः साउदी अरबको ताबुक विमानस्थलमा सुरक्षित अवतरण गरेको फ्लाई दुबईले जनाएको छ। विमानमा रहेका सबै यात्रु र चालक दलका सदस्य सुरक्षित रहेको कम्पनीले पुष्टि गरेको छ।  इजरायली अधिकारीलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार, उडानका क्रममा दुई पाइलटबीच शारीरिक झगडा भएको थियो र त्यसपछि आपत्कालीन संकेतहरू प्रसारण भएका थिए। सुरुमा विमान अपहरणको आशंका गरिए पनि इजरायली प्रधानमन्त्री कार्यालयले यो अपहरणको घटना नभएको स्पष्ट गरेको छ। घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको छ। घटनापछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सुरक्षा अधिकारीहरूसँग छलफल गरेका थिए। साउदी अरबमा रहेका यात्रुलाई गन्तव्यतर्फ पठाउने वा स्वदेश फर्काउने प्रक्रियाबारे पनि समन्वय भइरहेको बताइएको छ। #FlyDubai #FZ1073 #Israel #SaudiArabia #Dubai      @highlight

About