नेपालीको सबै पार्टी दलालि गर्छन यहिनै तितो सत्य हो ।
2026-09-30 08:40:46
12
robarto carkos :
very good
2026-09-30 12:54:21
0
RAAZ✅ :
कांग्रेस नेहरुले बनाईदिएको पार्टी हो
2026-09-30 09:23:34
8
badri k.c :
बिपी रास्ट्रबादी होइनन भन्ने कुरा को धेरै प्रमाण छन।
2026-09-30 13:44:49
1
user5552391911151 :
jay Nepali Congress
2026-09-30 10:29:37
1
Ram Bdr Regmi :
यस्ता सत्यवादी नेतामा नमन छ।
2026-09-30 14:19:38
1
Sonam :
राष्ट्रबाद कि घात बुझ्न कठिन छैन
2026-09-30 08:01:40
3
bimmal raut :
यो त मिलेन Ai ke use गरेको lips नै मिल्दैन
2026-09-30 14:30:41
0
Where do you live mam :
you are lagend
2026-09-30 13:34:24
0
@🌹DIL– IND - RAMDAM🌹 :
ईतिहास देखि बर्तमान सम्म हेर्ने हो भने सबैको नालीबेली भेटिन्छ जुन देशको हितमा थिएन । अहिले सबै सच्चा सुकिला मुकिला भयर देखा परेका छन । र देश बचाउने लाई आलोचना गरिरहेका छन् ।
2026-09-30 13:26:46
0
सन्तोष शाही_369🇳🇵❤️ :
विपीले नेपालको अहिलेको अवस्था आइपुन त्यतिखेर नै वृक्षरोपण गरेका हुन् । अनि नेपाली राजनीतिमा सबै भन्दा आदर्श राजनेता को रूपमा स्थापित गरियो अनि देशको सुरक्षा गर्नेलाई तानाशाही को रूपमा स्थापित गराएको नेपाली जनताले
2026-09-30 13:24:24
0
Anup bhusal :
dalaali ra gaddaari nepal ma Dherai pahile bata gardai aayeka neta,dale, bambanthi sabai haru sakiye tara mero Desh sadhai Atal ra swatantra rehi rahane xa, jai matravumi jai desh jai Nepal 🙏
2026-09-30 09:55:52
0
Jay :
कालो काग्रेस
2026-09-30 11:14:36
0
Kumud Ranjan Baral :
कृपया -- महान विद्वतबादी ज्यु ? प्रदिप गिरि जी लाई -- "विपिको कार्यकर्ता" न्वारन गरेर न होच्याउनअनुरोध गर्दछु ।
2026-09-30 12:31:04
0
janak :
काङ्ग्रेस नै हो
2026-09-30 10:02:53
0
DJD :
यि पहिला को नेताहरू सबै दलाल रहेछन्
2026-09-30 10:54:45
0
Krish :
राष्ट्रवादी हुनु राम्रो कुरा होइन, विपि राष्ट्रवादी होईनन्,विपि देशभक्त हुन्।विपिलाई राष्ट्रवादी त्यतिबेलाका राजावादीले बनाईदियका हुन्। विपि साम्राज्यवादबिरोधि हुन्।
2026-09-30 12:34:39
1
Bharat Rayamajhi :
सुन है कगरेसि हरु,महामानव भन्ने हरु।
2026-09-30 12:47:48
0
Chandra Tripathi :
कालो
2026-09-30 14:26:40
0
@chirankandel :
भारतको लागि जेल पर्नुभन्दा म नेपाली हैन भनेर बचने उपाय तेहि थियो तेहि गरे।अहिले हल्ला गरेर भएन ,हजुर।
2026-09-30 13:36:16
0
KD SHRMA 102 :
🥰🥰🥰
2026-09-30 11:29:04
0
mountain everest🕉️🕉️🕉️ :
😁😁😁
2026-09-30 12:50:57
0
Bishnu bhatt :
💕💕💕
2026-09-30 13:39:53
0
Bajra Shakya :
😬😬😬
2026-09-30 09:52:24
0
To see more videos from user @pathasala, please go to the Tikwm
homepage.