@idk_at_this_point0746: #eminem #slimshady

痛
痛
Open In TikTok:
Region: US
Wednesday 30 September 2026 00:45:31 GMT
67074
10255
74
566

Music

Download

Comments

sir_art44
sir_art44 :
The infinite mixtape Eminem killed it🔥
2026-10-04 04:11:46
24
julzb0olz
Julz 🪷 :
this album criminally underrated.
2026-09-30 16:11:26
222
boringpictures
boring pictures :
Where the hell is this? What album
2026-10-05 19:58:29
9
ryancrane656
Ryan Crane656 :
I HATE that this isn’t on Apple Music
2026-10-03 18:42:43
37
blueberryfucker
Daddyzgothbunny🐇🍇 :
Dug deep for this album didn’t you
2026-10-06 19:52:09
3
pheckism
🌟₥ƧłҠƇΞĦⱣ :
em needs to go back the the og days of the infinate album
2026-10-04 11:49:13
58
suze_073
S🏎️🍒 :
What is this song called can’t find it
2026-10-04 17:13:09
8
itstodoublemy
2PintsOfMilk&A180Please :
used to bop a moody cd of this about 20 years ago. this sounds so much clearer
2026-10-05 19:52:32
3
jrod0303
jrod0303 :
I’d wish they release this album on Spotify or any music platforms
2026-10-01 02:42:59
27
rosi.b244
Rosi.b2 :
Is this Song on Spotify ?
2026-10-05 14:59:36
0
isaiahjames802
isaiahjames802 :
Song?
2026-10-02 06:05:01
3
madmanvick
Vick :
man infinite has to be one of his best and im not kidding
2026-10-05 11:15:28
8
jaypaystudio
muney 🎒 dough :
Early em Sounds like malibu most wanted 😅😂
2026-10-05 01:00:09
1
rico.coochi
Rico Coochi :
infinite...mathers
2026-10-01 23:40:42
21
hunter.schmidt122099
Hunter.schmidt :
It’s ok, favourite song on infinite
2026-10-04 09:32:39
7
chaddthedad69
Chaddthedad😽😼 :
even though the album had a lot of backlash this song is gas
2026-10-04 05:56:10
4
fortunatecum
Fortunate$cum :
I stole a bootleg copy of this album from a market in Ashton Under Lyne UK in the early 2000s with a mate I was 14.
2026-10-03 20:05:45
10
cannamay86
CANNA :
infinite album
2026-10-04 16:40:41
7
jayamun
Jay Munoz :
He so smooth with it. Searchin from infinite
2026-10-04 00:20:07
11
peaceniceeverever
Cinnamon Spice :
I love you, baby❣️
2026-10-05 20:00:58
0
sombranegraoficial
Sebastián Andrés 🦂 :
EMINƎM
2026-10-03 19:38:10
3
youngprotigy
Jamon Wëst :
Whats the songgg??
2026-10-04 01:26:51
1
caseywati
Casey Wati :
Are these the infinite album days? 🤌🔥💯
2026-10-04 06:52:03
3
noahheath02
noahheath02 :
what this song called
2026-09-30 21:11:48
1
denzi.n
denzi.n :
this album is really underrated
2026-10-04 17:07:48
1
To see more videos from user @idk_at_this_point0746, please go to the Tikwm homepage.

Other Videos

हातमा बाँसुरी र ओठमा धुन २१ वर्षीया इन्जिनियरिङकी विद्यार्थी विधि क्षेत्रीका लागि बाँसुरी केवल एउटा बाजा मात्र नभएर आत्मशान्तिको माध्यम हो। कृष्णभक्त विधिले फुक्ने बाँसुरीको धुनले अहिले देशमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाएको छ। विश्व चर्चित फुटबल स्टार एर्लिङ हालान्डको ‘हालान्ड एन्थम’ लाई बाँसुरीमा कभर गरेपछि स्वयं हालान्डले विधिको भिडियोमा प्रशंसायुक्त प्रतिक्रिया  दिएका छन्। नेपालमा सेमेस्टरको छुट्टीमा आएका बेला फुटबलप्रेमी विधिले भर्खरै सम्पन्न फिफा विश्वकपका खेलहरू नियालिरहेकी थिइन्। मन पर्ने खेलाडी हालान्डको विषयमा बनेको 'हा हा हा हालान्ड...' (सन् १९७९ को प्रसिद्ध जर्मन पप गीत ‘मोस्काउ’ को भर्सन) सामाजिक सञ्जालमा  भाइरल भइरहेको थियो। यही माहोललाई समात्दै गत साउन ३ गते विधिले नर्वेको जर्सी लगाएर उक्त गीतको बाँसुरी कभर इन्स्टाग्राम रिल्समा पोस्ट गरिन्। भिडियोमा उनले ठट्टा शैलीमा लेखेकी थिइन्
हातमा बाँसुरी र ओठमा धुन २१ वर्षीया इन्जिनियरिङकी विद्यार्थी विधि क्षेत्रीका लागि बाँसुरी केवल एउटा बाजा मात्र नभएर आत्मशान्तिको माध्यम हो। कृष्णभक्त विधिले फुक्ने बाँसुरीको धुनले अहिले देशमा मात्र होइन, अन्तर्राष्ट्रिय स्तरमै चर्चा पाएको छ। विश्व चर्चित फुटबल स्टार एर्लिङ हालान्डको ‘हालान्ड एन्थम’ लाई बाँसुरीमा कभर गरेपछि स्वयं हालान्डले विधिको भिडियोमा प्रशंसायुक्त प्रतिक्रिया दिएका छन्। नेपालमा सेमेस्टरको छुट्टीमा आएका बेला फुटबलप्रेमी विधिले भर्खरै सम्पन्न फिफा विश्वकपका खेलहरू नियालिरहेकी थिइन्। मन पर्ने खेलाडी हालान्डको विषयमा बनेको 'हा हा हा हालान्ड...' (सन् १९७९ को प्रसिद्ध जर्मन पप गीत ‘मोस्काउ’ को भर्सन) सामाजिक सञ्जालमा भाइरल भइरहेको थियो। यही माहोललाई समात्दै गत साउन ३ गते विधिले नर्वेको जर्सी लगाएर उक्त गीतको बाँसुरी कभर इन्स्टाग्राम रिल्समा पोस्ट गरिन्। भिडियोमा उनले ठट्टा शैलीमा लेखेकी थिइन् "इन्स्टाग्राम कुल छ किनभने मैले हालान्ड एन्थम कभर गर्न सक्छु र अर्लिङ नाम गरेको व्यक्तिले ‘नाइस’ भनेर कमेन्ट गर्नेछ।" भिडियो पोस्ट हुनासाथ विधिको कभर सामाजिक सञ्जालमा तीव्र रूपमा फैलियो। नेपाली तथा अन्तर्राष्ट्रिय प्रशंसकहरूले कमेन्टमा हालान्डलाई लगातार ट्याग गर्न थाले। नभन्दै, साउन ४ गते स्वयं हालान्डले विधिको रिल्समा ‘Nice’ लेख्दै कमेन्ट गरे। हालान्डको उक्त प्रतिक्रियापछि भिडियो झनै भाइरल बन्यो। हालसम्म यो रिल्सलाई १ करोड ३० लाखभन्दा बढी पटक हेरिसकिएको छ भने नर्वे एफएसहित अन्य अन्तर्राष्ट्रिय संस्थाहरूले पनि यसमा सकारात्मक प्रतिक्रिया दिएका छन्। काठमाडौँमा जन्मिएकी विधिले ग्यालेक्सी पब्लिक स्कुलमा कक्षा ६ देखि १० सम्म शिक्षक प्रेम वाइबामार्फत वैकल्पिक कक्षाका रूपमा बाँसुरी बजाउन सिकेकी हुन्। एसईईपछि औपचारिक कक्षा छुटे पनि उनले स्वअध्ययन र निरन्तरको अभ्यासबाट आफ्नो कलालाई निखारिन्। भिडियोका लागि धेरैजसो गीतका नोटेसनहरू अनलाइनमा नभेटिने भएकाले उनी आफैँ धुन सुनेर नोटहरू तयार पार्छिन् र अरूलाई पनि सिक्न सहज होस् भनेर भिडियोमै राख्ने गर्छिन्।हाल भारतको देहरादुनस्थित डीआईटी युनिभर्सिटीबाट कम्प्युटर इन्जिनियरिङ अध्ययनरत विधि पढाइका लागि पुनः भारत फर्कने तयारीमा छिन्। प्राविधिक पढाइ र सांगीतिक यात्रा भिन्न भए पनि भविष्यमा दुवैलाई सँगै लैजाने र समय मिलेमा शास्त्रीय संगीत समेत सिक्ने उनको योजना छ। #vidhichhetri #Earlinghaaland #creatorsearchinsights #halandanthem #haland🇳🇴

About