@just4ugreen: नारायणीको पक्की पुल बनेको करिब ४४ वर्ष भयो त्योभन्दा अगाडि नारायणीको पुल यस्तो थियो 🙏🇳🇵#foryoupage #creatorsearchinsights #tiktoknepal#just4ugreen #greenscreennepal
यो फेक समाचार हो /
नारायणी मा यस्तो पुल नै थिएन थिएन दुई वटा पटाला जोडेर गाडी वार पार गरिन्थ्यो / नारायणी को पहिलो पुल नै एहि अहिलेको पुल हो /
2026-09-30 03:15:45
18
sangita :
साथीहरू हेर्नुस् त त्यो बिचमा गुडिरहेको अटो त्यही गायब भएको छ एआइ भिडियो।[Tears of joy]
2026-09-30 05:25:13
10
Dhanu :
मेरो आँखाले देखेको ठुला ठुला दुई ओटा नाउँ डुङ्गा जस्तो थियो , त्यो नाउ को साहारा ले बस् लाई वार पार तार्ने गर्थ्यो २०३७-३८ साल तिर हो , २०३८- ३९ साल लागे पछि बल्ल पुल चाइना को सरकार ले बनाई दिएका हुन्। देख्ने हामी यहीँका बासिन्दा हौ । यस्तो पुल थिएन होइन ।
2026-09-30 04:54:23
3
Shyam Poudyal :
ठुलो ठुलो डुङ्गाबाट मानिसहरू तार्ने गरिन्थ्यो नारायणघाट र गैंडाकोट तर्फ यस्तो कुनै संरचना थिएन । बर्षा याममा ठुलो बाढी आउँदा कुनै उपाए थिएन । बाढी घटे पछि तार्ने हो । पछि २०३६ साल तिरबाट हालको पुल बन्न थालेको हो जस्तो लाग्छ ग्यामोन भन्ने इण्डियन कम्पनीले बनाएको हो । पुल बनेको लामै समय सम्म उद्घाटन भएको छैन भनेर पुलबाट पैदल तर्न पनि दिदैनथे ।
2026-10-01 10:38:10
2
Dev Kumari Kshetri :
त्यति बेला त अटाे त थियन काहाबाट अायछ
2026-09-30 03:12:39
8
Krishna Dhakal :
पुल नबन्दा ढुङ्गा नाउ चल्थ्यो पछि एकैचोटि पुल बन्यो।
2026-09-30 03:55:20
9
hit basnet :
जे भने पनि पैसा लागदै अटो नभए को भए खै के खै के भन्न हुनिथियो
2026-09-30 05:54:28
2
Radhika Pokhrel :
44बर्ष अगाडि अटाे काहा थियो र ?
2026-09-30 11:46:53
2
Gyanendra Bhatta🇳🇵🇯🇵 :
त्यो बेला अटो कहाँबाट आयो हो
2026-09-30 04:28:35
1
mana :
नचाहिने कुरा। अहिलेको पुल नै नारायणीको पहिलो पुल हो।
2026-09-30 04:30:18
3
अनु ❤️🙏जि :
चितवन नारायणीको पुल बनेको ४८ वर्ष भयो। के को ४० ४१ बन्या
2026-09-30 04:26:14
1
{Ritagurung} :
auto tw थिएन भो
2026-09-30 07:05:05
1
himaregmi140 :
हामित नारायनि तरदा नाउमा तरनि गरेका धियाउ तो पुल थियन झुट कति सालको तिजमा हो तिन चार दिन अगाडिसालत याद छईन नाउ पल्टिदा धेरै मान्छे मरेका थिए
2026-09-30 05:44:13
2
मोहन थोकर :
a i
2026-09-30 02:57:06
1
skdahal72 :
४०साल पहिला तेशा टेमफाे नै थियनन।कसरी देखायकाे
2026-09-30 11:40:36
2
gomabaral957 :
यो पुल एसता अटो इ सब वाइयात कुरा।।2037,,,भदौ महिनामा डुङ्गा डुबे पछि बल्ल पुल निर्माण गर्ने तरखर भयेको थियो।।।।कता बाट उमरियो यो पुल।।।
2026-09-30 14:51:57
1
Sandhya Grg❣️साया💕💕 :
तिन पाङग्रेे अटो नराख्या भए हुने 🤫 मिस्टेक मिस्टेक🤫🤫
2026-09-30 04:32:28
1
bishnu pd neupane :
नचाहिने ठूलो काठको डुङ्गा थियो तेस्लाइ नाउ भन्थे ट्रक तार्न दुई वटा जोडेर तार्थे
2026-10-02 03:48:54
2
shreya ♥️ Santosh :
Mata janmeko ni thiyena yo pul huda ta Oo god kati khushi layo dekhna pauda 🙏🙏👍👍🥰🥰
2026-09-30 06:00:53
2
agandharsapkota2 :
त्यतिबेला फेरी चल्थ्यो
2026-09-30 03:48:53
2
कुमारवर्ती औषधालय चोरमारा :
यस्तो थिएन हामी २०३९/४० तिर डुवा चढेर औषधि लिन नारायणघाट जाने गर्दथियौ।पछि पुल बनेको थियो।
2026-09-30 06:24:09
2
Ganga Lamsal :
नारायणी नदिको पुल र मेरो उमेर एउटै हो!म जन्मिदाको साल बनेको पुल हो रे यो बुवा आमाले भन्नुभएको !म अहिले 45 crass to 46running छु।
2026-09-30 05:50:56
3
Royal Firoz :
पुल त थियोहोला तर यी तीन पाङ्ग्रे थेनन 😂
2026-09-30 04:24:53
0
बासु गिरी ( दाह्री )🇶🇦 🇳🇵 :
ai बाट भिडियो बनाएर झुटको खेती नगरौ न
2026-09-30 02:06:40
4
To see more videos from user @just4ugreen, please go to the Tikwm
homepage.