good good tarai ma pni vdaunu parxa chin goverment le
2026-10-28 14:06:59
0
manjumainali1 :
नेपालीले एकपल्ट यस्तो दुख भोग्ने दिन आउँदै आउनु पर्छ यति नभइ चेतना आउदैन तेति खेर धेरै चिज गुमिसकेको हुन्छ।
2026-09-30 15:00:02
141
सत्यको पक्षमा बोल्ने मान्छे :
युक्रेन बन्छ
2026-09-30 09:25:36
83
Rk Dhungana :
चीन संग मित्रता गर्नुपर्छ।
नजिकको छिमेकी जस्तो राम्रो,
अरु हुंदैन। बिचार गर बालेन जी।
2026-09-30 13:56:14
91
Lalit Thapa :
अहिलेसम्म विश्वमा जुन देशले पनि अमेरिकालाई सहयोग गरेछ त्यो देश खरानी भएकै छ।
2026-10-26 03:52:39
7
GT lama🇳🇵🇶🇦 :
ढिलो चाँडो रणभुमी चाहिँ बन्छनै त्यसमा दुई मत छैन अमेरिका अवसरवादी र भारत बिस्तारवादी हो, दुवै हाम्रो लागि घातक छ बरु नेपालले एक चीन नीति लिएर अघि बढे राम्रो होला।
2026-09-30 13:41:16
36
LM GK :
दुर्गा प्रसाईं ले पहिला नै भनेको छ सत्य तेहि हो
2026-09-30 11:23:55
34
KB Dudhraj :
नेपाल रणभुमि हुनेभयो
2026-09-30 10:44:25
25
Dhanuhang Suhang :
जन्ताहरुले खोजेको पाउछन
2026-09-30 13:37:56
13
rameshthapa033 :
Yo kharani sarkar le nepal dhosta parne bhayo nepal dosro ukrian banaune bhayo
आगो नजिकैको तापनु पर्छ त्यसैले चीन सङ मित्रता गास्नु पर्छ
2026-09-30 14:32:50
6
Rambhadur Suchury ❤️🙏🤽🎋♀️⚕️ :
भेरि गुड चिन भनेको नेपाल र नेपाली जनताको हितमा सधै रहिरहन्छ
2026-10-06 09:45:25
7
Khadga Singjali :
चीनले थिकगरेजस्टो लकछ
2026-09-30 09:17:02
8
꧁🌿 जय शम्भु🌿꧂ :
good
2026-09-30 09:45:24
4
bisho hang :
चीन गर्ने नै त्योहो
2026-09-30 11:31:06
5
ambartamang57 :
अब के होला जे होला होला अब नेपाली जनता हो। नेपाल त अब खतम हुने भो।
2026-09-30 14:02:51
2
Krishna Bishwokarma :
good 👍👍👍
2026-09-30 10:36:35
6
shyamkrishn Khatri :
होर। देश र जनता सिद्याउने हो कि के हि यि घण्टे सरकारले?
2026-09-30 08:06:14
7
Pro Nepali Fighters Group :
सत्य साबित हुँदै
2026-09-30 13:40:42
2
राष्ट्रवादी युवा :
दुर्गा प्रसाईले तितो बोल्छन् तर 100% सत्य कुरा बोलिरहेका हुन्छन्। अब आएर प्रमाणित हुँदै गइरहेको छ। तर के गर्नु अझै पनि नेपाली जनताहरूको चेत खुलिरहेको छैन। जय नेपाल।
2026-10-15 06:58:24
2
Aashish :
जनताले नबुझेपछि कसको के लाग्छ र यस्तो त हुनै थियो।
2026-09-30 13:52:54
2
amarmagar076 :
टाडाकाे आरन भन्दा नजिकको उडिननै बेस भने जस्ताे टाडाकाे साम्राज्य बाडि अमेरिकालाइ निम्त्याएर चिनबिराेधि काम गरे पछि परिणाम भाेग्न बाध्यता नेपालि जनताले हुनेभयो
2026-09-30 13:59:37
2
jivanthokar3 :
👍💯💯💯💯💯💯💯💯💯💯💯👍👍👍👍👍
2026-09-30 11:24:55
2
Tanka Lama :
MCC No
2026-10-05 13:47:44
1
To see more videos from user @sambhu.yogi, please go to the Tikwm
homepage.