मेरो प्रदेशी त न आउने अरे बाई[Tears of joy][Tears of joy] अनि हजुर हरु को आउनु हुन्छ किनाई [Twin hearts][Twin hearts][Twin hearts][Twin hearts] भन्नु त खै [Starry hearts][Starry hearts]
2026-09-30 13:40:57
0
Laxmi :
🙏🙏🙏🙏✍️💦गुलाफको फुल 🌹झै सुन्दर बनोस हुजूरको जीवन देखेका सबै सपना पूरा होस चालेका हरेक कदम कदमा सफलता नै सफलता मीलोस भगवानको आशिश मीलोस जीवन सदा सुखमय बनोस हुजूरले फुल खोदा बगौचा मीलोस ढुगोखोदा देबता मीलोस पानी खोदा अम्ररी मीलोस हजूर लाई दुख पीडा कहिले न लागोस आखामा आसुका थोपा कहिले न झरोस संघर्स जतीनै आई परेनी सझीलै पन्छाउने सझी मीलोस हजूर लाई सफलता कों अनगीन्ती शुभकामना हजूर