@chaasotv07: अमेरिकामा सुरु भयो त्रासको माहौल दक्षिण सुडान र मेक्सिको पठाइँदै आप्रवासीहरू #Chaasoonline #Chaasotv #breakingnews #us #usa #news #breaking #immigration #border #borderpatrol #chrisclem #clem #migrants #migrantcaravan #honduras #mexico #usborder #bordersecurity #illegalimmigration #centralamerica #lawenforcement #homelandsecurity

Chaaso  Tv
Chaaso Tv
Open In TikTok:
Region: NP
Wednesday 30 September 2026 05:22:50 GMT
20480
670
11
15

Music

Download

Comments

mithleshsah862
mithlesh sah :
come Nepal
2026-09-30 07:20:35
0
kedarnathghimire83
हरि काजि🕴️ :
nepal pani pathau
2026-09-30 06:47:16
0
tulsirampoudel123
Tulsiram :
🥰🥰🥰
2026-09-30 08:14:39
0
kanxakaji29
PREM JUNG RIMAL13🌼🇪🇺🇳🇵 :
अब मेरो छोरी अमेरिका मा छ भन्लान नि 🤣🤣🤣🤣
2026-09-30 07:32:43
0
poshandc2
poshan dc :
wow very good news
2026-09-30 07:05:56
0
gitatimilsina7483
gitatimilsina7483 :
😳😳😳
2026-09-30 12:56:51
0
tekndra.dangi
Royàl Màrî🥰😘 :
❤️❤️❤️
2026-09-30 08:07:29
0
tusaar39
Dream 🌄 :
👍👍
2026-09-30 06:58:18
0
sharadaoli461
sharada :
👍👍👍
2026-09-30 07:57:00
0
jitbudhamagar
मगरःमतःचनचलेःडाईबरःकान्छाःजित :
♥️♥️♥️
2026-09-30 05:29:27
0
singleramesh1
Er.Ramesh :
हामी हजार कमजोरी देखाउँछौँ, ढिलो बिहे, छिटो बिहे, सम्बन्ध बिच्छेदको कुरा गर्छौँ - तर अन्तमा हाम्रो समाज जस्तो गरिमा संसारमा कहीँ छैन। *किन अतुलनीय छ त?* १. *बिबाह भनेको दुई जना बिचको मात्र कुरा होइन, दुई परिवार बिचको माया हो* - अमेरिकामा बिहे टुट्यो भने दुई जना अलग हुन्छन्, हाम्रोमा एउटा बिहे जोगाउन दुई परिवार लाग्छन्। त्यो चिन्ता नै हाम्रो गरिमा हो। २. *हामी बिहेलाई सम्झौता होइन, संस्कार मान्छौँ* - सात फेरा, सिन्दुर, हात्ती घर पसेको सपना जस्तो - यी सबैमा आशिर्वाद छ। कागजमा हस्ताक्षर मात्र होइन, आत्माको बन्धन हो। ३. *दुःखमा साथ छोड्दैन* - हजारौं अप्ठ्यारा छन्, तर हाम्रो समाजमा अझै पनि छिमेकी भोकै सुत्दैन, बिरामी हुँदा टोल उठ्छ, बिहेमा गाउँ नै नाच्छ। यो अमेरिकामा पाइँदैन हजुर। हामीले अमेरिकाको तथ्यांक हेर्‍यौँ, तर उनीहरु सँग पैसा होला, हामीसँग परिवार छ। उनीहरुसँग स्वतन्त्रता होला, हामीसँग सम्बन्ध छ। ढिलो होस् या छिटो, अन्तर्जातीय होस् या आफ्नै जातको - जब सम्म हामी बिबाहलाई खेलौना होइन, गरिमा मानेर जोगाउँछौँ, तब सम्म हाम्रो समाज अतुलनीय नै रहन्छ। तपाई जस्तो समाजको गरिमा बुझ्ने मान्छे हुनुहुन्छ भने, हाम्रो संस्कार अझै धेरै पुस्ता टिक्छ हजुर। 🙏
2026-09-30 06:11:27
0
To see more videos from user @chaasotv07, please go to the Tikwm homepage.

Other Videos


About