guff nadiya.guncha dhaeap dheab table parera hunna immidate custody ma lagnae corrupt haru lie union kharej garnae tagat khou gvt ko
2026-09-30 15:11:27
0
Ramshran Bista :
good,jay,ghanti👍👍👍jay,balen👍👍👍👍
2026-10-01 04:35:45
4
Govinda mastar :
U R Right
2026-10-01 02:49:19
2
Prem Bairaagi :
सहि भन्नु भयो सरले संम्पूर्ण कानुन सगसोधान हुनु पर्छ
2026-09-30 12:54:19
18
bhagwatshrestha1234 :
Right Okil sab🙏🙏🙏🙏🙏🙏
2026-10-01 02:17:38
2
Bhim Bhatta :
Right ho sir🔔🔔🔔🔔🔔
2026-10-01 02:26:55
2
Asharphi Ram :
एकदम सहि सत्य भन्दै हुनुहुन्छ ।
2026-10-01 04:40:50
7
Navaraj Phuyal :
रावणले सीतालाई अपहरण गरी लङ्का पुर्याएपछि, सीताको खोजीमा समुद्र पार गर्न लाग्दा हनुमानजीले एक क्षण आफ्नै शक्ति बिर्सनुभएको थियो।
जाम्बवानले उहाँलाई उहाँकै सामर्थ्य सम्झाइदिएपछि हनुमानजीले आफ्नो शक्ति पहिचान गर्नुभयो।
त्यस्तै, अहिलेको दुई-तिहाइ बहुमत प्राप्त सरकारले पनि आफ्नो शक्ति पहिचान गर्नुपर्ने बेला आएको छ।
जनताले दिएको शक्तिको सही पहिचान गरी जनताको हित, सुशासन र कानुनी शासनका लागि दृढतापूर्वक प्रयोग गर्नुस्।
2026-10-01 03:08:49
5
भुमिका डेरी आदर्श केक सप :
सहि भनु भयाे मा ज्यु सलाम छ🙏🙏🙏🙏
2026-10-01 03:10:28
8
sadhuramkhadka :
सहि भन्नुभयो सर नमस्कार 🇳🇵
2026-10-01 04:43:25
6
Chari Tamang902077 :
मेरो आफ्नै भाइ त्यसै जेलमा बसिरहेको छ २० लाख रुपैयाँ मागेको थियो हामीले नदिएको त्यही कारणले अहिलेसम्म जेलमै छ।