@chirankhanal7: जिन्दगीले एकातिर आफ्नै मान्छे गुमाउनुको गहिरो पीडा दिएको छ😓😢😭, अर्कोतिर मेरी श्रीमतीले हाम्रो सन्तानलाई जन्म दिँदा जीवनमा सानो भए पनि खुसी ल्याइदिएकी छिन्। ❤️ मनभित्र पीडा र खुसी दुवै बोकेर उभिएको छु। आँसु रोक्न सक्दिनँ, तर हाम्रो बाबू हेर्दा मुस्कुराउन मन लाग्छ। यो कठिन समयमा मलाई साथ दिँदै हाम्रो सन्तानलाई संसारमा ल्याउन साहस गरेकी मेरी जीवनसाथीलाई हृदयदेखि नै धन्यवाद। ❤️🙏 तिमीप्रति मेरो माया, सम्मान र कृतज्ञता शब्दमा व्यक्त गर्न सक्दिनँ। सायद यही नै जिन्दगी रहेछ—कहिले आँसु, कहिले खुसी। 🥀❤️👶#goviral #foryoupage @Sushila Chhetri