@sagunthapa355: जसको मनमा माया नै हुँदैन नि, उसको लागि जति मरीहत्ते गरे पनि बेकार रहेछ। तिमी उसको लागि जति टुक्रिएर बाँचे पनि, जति रोएर रात काटे पनि, उसलाई केही फरक पर्दैन रहेछ। किनकि माया हुने मान्छेले त तिम्रो मौनतासम्म बुझ्छ, तर माया नहुने मान्छेलाई त तिमी भित्रभित्रै मरिरहेको देख्दा पनि केही फरक पर्दैन। अन्ततः कसैको मनमा आफ्नो ठाउँ नहुँदा, आफूले उसको संसार नै बनाए पनि, उसको संसारमा तिम्रो अभावसम्म महसुस हुँदैन।🙏😊

SaGuN Thapa (Syangjalidancer)
SaGuN Thapa (Syangjalidancer)
Open In TikTok:
Region: NP
Wednesday 30 September 2026 12:27:55 GMT
9673
663
6
73

Music

Download

Comments

To see more videos from user @sagunthapa355, please go to the Tikwm homepage.

Other Videos


About